कालो सूचीमा राख्न सिफारिस गरिएका ५ कम्पनीसँग स्पष्टीकरण माग

काठमाडौँ । कालो सूचीमा राख्न सिफारिस गरिएका पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सार्वजनिक खरिद अनुगमन कार्यालयले स्पष्टीकरण सोधेको छ । काम सन्तोषजनक नभएका अमन एन्ड इसा कन्स्ट्रक्सन प्रा.लि. कैलाली, अभिषेक निर्माण सेवा दाङ, श्रेष्ठ निर्माण सेवा पाल्पा, बीटी निर्माण सेवा काठमाडौँ र शिवराम कन्स्ट्रक्सन प्रा.लि. दोलखालाई स्पष्टीकरण सोधिएको हो । अमन एन्ड इसा कन्स्ट्रक्सन प्रा.लि.लाई […]

सम्बन्धित सामग्री

कालोसूचीमा राख्न सिफारिस १० कम्पनीसँग सातदिने स्पष्टीकरण माग

३१ भदौ, काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १० निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ । यसअघि कालोसूचीमा राख्नुनपर्ने आधार प्रमाणसहित लिखित स्पष्टीकरण पेश गर्न ३० दिनको म्याद दिँदा पनि बेवास्ता गरेकाहरुलाई …

२३ कम्पनीलाई कालो सूचीमा राख्ने सरकारको तयारी

काठमाडौँ– सरकारले विभिन्न २३ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीहरुलाई कालो सूचीमा राख्ने तयारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै २३ वटा कम्पनीहरुलाई लिखित स्पष्टीकरण पेस गर्नेबारे पुनः स्मरण गराएको छ । कालो सूचीमा राख्न सिफारिस भएका कम्पनीहरूलाई ३० दिनको म्याद दिएर स्पष्टीकरण माग गर्दा […]