काठमाडौँ- प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले राष्ट्रिय गौरवको काठमाडौँ-मधेश फास्ट ट्र्याक काम समयमा नै सम्पन्न गर्नका लागि ठोस कार्यतालिका बनाई कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा सोमबार बसेको समिति बैठकले अहिलको अवस्थालाई हेर्दा आयोजना निर्धारित समयमा सम्पन्न हुनेमा स...