उदयपुर : जिल्ला अदालत उदयपुरबाट धरौटी बुझाइ तारेखमा छुटेका नेत्रविक्रम चन्द ‘विप्लव’का नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता मोरङ जिल्ला अदालतमा हाजिर गराउन पक्राउ गरिएको छ। बिहीबार जिल्ला अदालत उदयपुरले धरौटी लिई तारेखमा रिहा गरेका नेकपाका केन्द्रीय तथा जिल्ला नेताहरूलाई पुनः पक्राउ गरी मोरङ जिल्ल...