मधेस प्रदेशमा भ्रष्टाचार अन्त्य गर्छु : नवनियुक्त मुख्यमन्त्री यादव

जनकपुरधाम । ६३ सांसदसहित बुधबार बहुमत समर्थनसहित मधेस प्रदेशको मुख्यमन्त्रीको रूपमा सरोजकुमार यादव नियुक्त भए । बारा १(२) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । पूर्व सभामुखसमेत रहेका उनी मधेस प्रदेशका दोस्रो मुख्यमन्त्रीका रूपमा नियुक्त

सम्बन्धित सामग्री

अघिल्लाे सरकारले गरेका कामकाे समीक्षा गर्न मधेसमा उच्चस्तरीय समिति गठन

धनुषा – मधेस प्रदेश सरकारले अघिल्लो सरकारले गरेका कामको समीक्षा गर्न उच्चस्तरीय समिति गठन गरेको छ । नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादव र मन्त्रीहरूको शपथ ग्रहणपछि आज साेमवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयलाई कार्यान्वयन गर्दै समिति गठन गरिएको हो । अघिल्लो प्रदेश सरकारले गएकाे पाँच वर्षमा गरेका कामको समीक्षा गर्ने निर्णय गर्दै मुख्यमन्त्री यादव नेतृत्वको सरकारले मुख्यमन्त्री कार्यालयका शासकीय सुधार तथा समन्वय महाशाखाका सचिव नुरहरि खतिवडाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । समितिका सदस्यहरूमा अर्थ, उद्योग, प...

मधेश प्रदेशका मुख्यमन्त्री यादवसहित ३ मन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनियताको शपथ लिएका छन्। उनले शुक्रबार मधेश भवनमा आयोजित एक समारोबीच शपथ लिएका हुन् ।  यादवले ३ मन्त्री पनि नियुक्त गरेका छन् । उनीहरुले पनि

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादव आज शपथ लिँदै

जनकपुरधाम। मधेश प्रदेशका नव नियुक्त मुख्यमन्त्रीमा सरोजकुमार यादवले आज पद तथा गोपनियताको शपथ लिँदै छन्। उनले आज मध्यान्ह १२ बजे मधेश भवनामा प्रदेश प्रमुख हरिशंकर मिश्रसँग शपथ लिने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।