मधेश प्रदेशका मुख्यमन्त्री यादवसहित ३ मन्त्रीले लिए शपथ
जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनियताको शपथ लिएका छन्। उनले शुक्रबार मधेश भवनमा आयोजित एक समारोबीच शपथ लिएका हुन् । यादवले ३ मन्त्री पनि नियुक्त गरेका छन् । उनीहरुले पनि