मतदान गर्न भारतमा रहेका नेपाली फर्किए

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदान गर्न भारतमा रहेका नेपाली स्वदेश फर्किन थालेका छन् । स्थानीय तहको नेतृत्व चयनका लागि आफ्नो मताधिकार प्रयोग गर्न रोजगारीका सिलसिलामा भारतमा काम गर्न गएका नेपालीहरु स्वदेश फर्कन थालेका हुन् । निर्वाचनको मिति नजिकिँदै जाँदा आफ्नो पालिकाको नेतृत्व छान्न स्वदेश आउनु प¥यो भनी छिमेकीले खबर गरेपछि …

सम्बन्धित सामग्री

मलेसियामा बन्धक बनाइएका १२ नेपाली फर्किए स्वदेश

काठमाडौँ । रोजगारीको सिलसिलामा मलेसिया पुगेर बन्धक बनाइएका १२ जना नेपाली स्वदेश फर्किएका छन् । उनीहरू हिजाे शुक्रबार नेपाल आइपुगेका हुन् । यसअघि ७ जनाको उद्धार गरेर नेपाल फर्काइएको थियो । फर्किनेमा गोरखाका विष्णुप्रसाद ढकाल, सुजन गोतामे, टीकाराम गोतामे, मकवानपुरका प्रदीप कोइराला र भेषबहादुर सुवेदी, उदयपुरका इन्द्रबहादुर क्षेत्री, सप्तरीका सुनील अधिकारी, रौतहटका हजारीप्रसाद पटेल, विरवलराय […] The post मलेसियामा बन्धक बनाइएका १२ नेपाली फर्किए स्वदेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

वैदेशिक रोजगारीको पीडा :  दशैँमा १० नेपाली फर्किए बाकसमा

काठमाडौं :  रोजगारीको  सिलसिलामा वर्षौँ  विदेशमा रहेर बडादशैँका अवसरमा स्वदेश फर्किने नेपालीको संख्या उल्लेख्य थियो। अर्कातिर रोजीरोटीका लागि विदाइका हाल हल्लाउनेको लर्काे पनि कम थिएन। रोजगारीका लागि जाने र दशैँ मनाउनका लागि स्वदेश फर्किनेको लर्काेका बिचमा रातो बाकस देखियो। विमानस्थलको प्रस्थान द्वार नजिकै रहेको त्यो बाकसमा धन कमाउने सपना बोकेर साउदी पुगेका महमत अलिफको चिसो शरीर थियो।बाकसलाई डोरीले बाँधेर सम्बन्धित जिल्ला पुर्‍याउने तयारी भइरहेको थियो। शवको

साउदीमा अलपत्र ११ नेपाली फर्किए, ३२ जना उद्दारको पर्खाइमा

दोहा – रोजगारीका लागि साउदी अरब पुगेर अलपत्र ४३ नेपाली मध्य ११ जना आज (सोमबार) नेपाल फर्किएका छन् । आकर्षक रोजगारीको प्रलोभनमा परी दलाललाई मोटो रकम दिएर रोजगारीका लागि उनीहरू साउदी अरब पुगेर अलपत्र परेका थिए । काठमाडौँको सिनामंगलमा रहेको ब्लु ग्यालेक्सी ओभरसीज प्रालिमार्फत ६-७ महिनाअघि उनीहरू साउदी पुगेका थिए। अलपत्र कामदार सम्झौता अनुसारको काम […]

अफगानिस्तानबाट ८९५ नेपाली फर्किए, ३४ जना उद्धारको पर्खाइमा

अफगानिस्तानबाट उद्धार भएर विभिन्न मुलुकका पारगमन (ट्रान्जिट)मा रहेका ३२ नेपाली बुधबार स्वदेश फर्केका छन् । यीसँगै अहिलेसम्म अफगानिस्तानबाट आठ सय ९५ नेपाली स्वदेश फर्किएका छन् । काबुल छाडेका एक हजारमध्ये एक सय अझै...

अफगानिस्तानबाट हालसम्म ८३३ नेपाली फर्किए

अफगानिस्तानबाट उद्धार भई आज कतार एयरको नियमित उडानबाट थप ५ जना स्वदेश फर्किएक छन् । यससँगै हालसम्म कूल ८३३ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाण्डौ आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । काबुलमा उद्दारको पर्खाईमा रहेका थप नेपाली नागरिकहरुलाई उद्दार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको पनि मन्त्रालयले जनाएको छ ।

अफगानिस्तानबाट हालसम्म ८२८ नेपाली फर्किए

अफगानिस्तानबाट हालसम्म ८२८ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार आज मात्रै टर्किस एयरको नियमित उडानबाट ४५ र आइतबार साँझ फ्लाई दुबईको उडानबाट पाँचजना फर्किएका थिए ।मन्त्रालयका अनुसार काबुलमा उद्धारको पर्खाइमा रहेका थप नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काउन आवश्यक पहल भइरहेको छ । स्वदेश फर्किएका नेपाली नागरिकलाई कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्डअनुसार आवश्यक परीक्षण गरी आवश्यक व्यवस्थापन गरिएको छ ।मन्त्रालयले उद्धारका लागि प्रतीक्षा

अफगानिस्तानबाट ८२८ नेपाली फर्किए

अफगानिस्तानबाट उद्धार भएका नेपालीहरुमध्ये आइतवार साँझ फ्लाई दुबइको नियमित उडानबाट ५ जना तथा सोमवार टर्किस एयरको नियमित उडानबाट ४५ जनासमेत थप ५० जना स्वदेश फर्केका छन् । हालसम्म कूल ८२८...

अफगानिस्तानबाट थप ११२ नेपाली फर्किए

अफगानिस्तानबाट नेपाली नागरिकहरू स्वदेश फर्कने क्रम जारी रहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार आज जोर्डन एभिएसनको उडानबाट १०३ जना तथा कतार यएरको उडानबाट ९ जना समेत गरी ११२ जना स्वदेश फर्किएका छन् । यससँगै हालसम्म कूल ७७० जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाण्डौ आइपुगेका छन् । आगमन पश्चात अध्यागमन लगायतका आवश्यक प्रक्रिया पूरा गरी सिसिएमसीको समन्वयमा उनीहरूलाई सामाखुसीस्थित नेपाल सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्ड अनुसार कोभिड १९ को परीक्षणलगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको ...

अफगानिस्तानबाट ११८ नेपाली फर्किए

परराष्ट्रका अधिकारीहरू तनावग्रस्त अफगानिस्तानमा अझै १५ सय हाराहारी नेपाली रहेको अनुमान गर्छन्।...