अफगानिस्तानबाट थप ११२ नेपाली फर्किए

अफगानिस्तानबाट नेपाली नागरिकहरू स्वदेश फर्कने क्रम जारी रहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार आज जोर्डन एभिएसनको उडानबाट १०३ जना तथा कतार यएरको उडानबाट ९ जना समेत गरी ११२ जना स्वदेश फर्किएका छन् । यससँगै हालसम्म कूल ७७० जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाण्डौ आइपुगेका छन् । आगमन पश्चात अध्यागमन लगायतका आवश्यक प्रक्रिया पूरा गरी सिसिएमसीको समन्वयमा उनीहरूलाई सामाखुसीस्थित नेपाल सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्ड अनुसार कोभिड १९ को परीक्षणलगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको ...

सम्बन्धित सामग्री

अफगानिस्तानबाट ८९५ नेपाली फर्किए, ३४ जना उद्धारको पर्खाइमा

अफगानिस्तानबाट उद्धार भएर विभिन्न मुलुकका पारगमन (ट्रान्जिट)मा रहेका ३२ नेपाली बुधबार स्वदेश फर्केका छन् । यीसँगै अहिलेसम्म अफगानिस्तानबाट आठ सय ९५ नेपाली स्वदेश फर्किएका छन् । काबुल छाडेका एक हजारमध्ये एक सय अझै...

अफगानिस्तानबाट हालसम्म ८३३ नेपाली फर्किए

अफगानिस्तानबाट उद्धार भई आज कतार एयरको नियमित उडानबाट थप ५ जना स्वदेश फर्किएक छन् । यससँगै हालसम्म कूल ८३३ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाण्डौ आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । काबुलमा उद्दारको पर्खाईमा रहेका थप नेपाली नागरिकहरुलाई उद्दार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको पनि मन्त्रालयले जनाएको छ ।

अफगानिस्तानबाट हालसम्म ८२८ नेपाली फर्किए

परराष्ट्र मन्त्रालयका अनुसार आज मात्रै टर्किस एयरको नियमित उडानबाट ४५ र आइतबार साँझ फ्लाई दुबईको उडानबाट पाँचजना फर्किएका थिए।

अफगानिस्तानबाट हालसम्म ८२८ नेपाली फर्किए

अफगानिस्तनाबाट हालसम्म ८२८ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार सोमबार मात्रै टर्किस एयरको नियमित उडानबाट ४५ र आइतबार साँझ फ्लाई दुबईको उडानबाट पाँच जना फर्किएका थिए ।

अफगानिस्तानबाट हालसम्म ८२८ नेपाली फर्किए

काठमाडौँ - अफगानिस्तनाबाट हालसम्म ८२८ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार आज मात्रै टर्किस एयरको नियमित उडानबाट ४५ र आइतबार साँझ फ्लाई दुबईको उडानबाट पाँचजना फर्किएका थिए । मन्त्रालयका अनुसार काबुलमा उद्धारको पखाइमा रहेका थप नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काउन आवश्यक पहल भइरहेको छ । स्वद…

अफगानिस्तानबाट हालसम्म ८२८ नेपाली फर्किए

अफगानिस्तानबाट हालसम्म ८२८ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार आज मात्रै टर्किस एयरको नियमित उडानबाट ४५ र आइतबार साँझ फ्लाई दुबईको उडानबाट पाँचजना फर्किएका थिए ।मन्त्रालयका अनुसार काबुलमा उद्धारको पर्खाइमा रहेका थप नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काउन आवश्यक पहल भइरहेको छ । स्वदेश फर्किएका नेपाली नागरिकलाई कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्डअनुसार आवश्यक परीक्षण गरी आवश्यक व्यवस्थापन गरिएको छ ।मन्त्रालयले उद्धारका लागि प्रतीक्षा

अफगानिस्तानबाट ८२८ नेपाली फर्किए

अफगानिस्तानबाट उद्धार भएका नेपालीहरुमध्ये आइतवार साँझ फ्लाई दुबइको नियमित उडानबाट ५ जना तथा सोमवार टर्किस एयरको नियमित उडानबाट ४५ जनासमेत थप ५० जना स्वदेश फर्केका छन् । हालसम्म कूल ८२८...

अफगानिस्तानबाट दुई सय ९६ नेपाली फर्किए, फर्किन नपाएकालाई नाम टिपाउन आग्रह

मन्त्रालयले अफगानिस्तानबाट नेपाली फर्काउने काम भइरहेको भन्दै आफ्नो विवरण मन्त्रालयको वेबसाइटमा दर्ता गराउन आग्रह समेत गरेको छ ।

अफगानिस्तानबाट ११८ नेपाली फर्किए

परराष्ट्रका अधिकारीहरू तनावग्रस्त अफगानिस्तानमा अझै १५ सय हाराहारी नेपाली रहेको अनुमान गर्छन्।...