अफगानिस्तानबाट ८९५ नेपाली फर्किए, ३४ जना उद्धारको पर्खाइमा

अफगानिस्तानबाट उद्धार भएर विभिन्न मुलुकका पारगमन (ट्रान्जिट)मा रहेका ३२ नेपाली बुधबार स्वदेश फर्केका छन् । यीसँगै अहिलेसम्म अफगानिस्तानबाट आठ सय ९५ नेपाली स्वदेश फर्किएका छन् । काबुल छाडेका एक हजारमध्ये एक सय अझै...

सम्बन्धित सामग्री

अफगानिस्तानबाट हालसम्म ८२८ नेपाली फर्किए

अफगानिस्तानबाट हालसम्म ८२८ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार आज मात्रै टर्किस एयरको नियमित उडानबाट ४५ र आइतबार साँझ फ्लाई दुबईको उडानबाट पाँचजना फर्किएका थिए ।मन्त्रालयका अनुसार काबुलमा उद्धारको पर्खाइमा रहेका थप नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काउन आवश्यक पहल भइरहेको छ । स्वदेश फर्किएका नेपाली नागरिकलाई कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्डअनुसार आवश्यक परीक्षण गरी आवश्यक व्यवस्थापन गरिएको छ ।मन्त्रालयले उद्धारका लागि प्रतीक्षा