काठमाडौँ । सर्वोच्च अदालतले पत्नी हत्याको अभियोग लागेका सशस्त्र प्रहरी बलका पूर्व डिआइजी रञ्जन कोइरालाको कैद मिनाहा गर्ने फैसला उल्ट्याएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू टङ्कबहादुर मोक्तान र डा. कुमार चुडालको पूर्ण इजलासले यसअघि सर्वोच्च अदालतको संयुक्त इजलासले गरेको फैसला उल्ट्याएको बताइएको छ । कारागारबाट रिहा भएका कोइराला अब करिब साढे ११ वर्ष […]