एनएसएल-२ अनुमान : कागजमा केहि अब्बल, केहिलाई प्लेअफ नै कठिन

सुबास हुमागाईं, काठमाडौं नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण शुक्रबारदेखि दशरथ रंगशालामा सुरु हुँदैछ । ३ नयाँ टोलीसहित ९ टोलीले प्रतिस्पर्धा गर्ने लिगमा यसपटक एक समयमा ५ विदेशी खेलाडी उतार्न पाउने नियम छ । ३ क्लबले विदेशी प्रशिक्षक भित्र्याउँदा अक्सनमा छानेको खेलाडीबाट क्लबहरु उपाधि जित्ने यात्रामा अघि बढ्दैछन् । प्रस्तुत छ सहभागी ९ टोलीको […] The post एनएसएल-२ अनुमान : कागजमा केहि अब्बल, केहिलाई प्लेअफ नै कठिन first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

पारो फुटबल क्लव एएफसी च्यालेन्ज लिग छनोटको प्लेअफ खेल्न काठमाडौंमा

काठमाडौं । भूटानको लिग च्याम्पियन पारो फुटबल क्लव एएफसी च्यालेन्ज लिग छनोटको प्लेअफ खेल्न शनिवार बिहान नेपाल आइपुगेको छ । चर्च ब्वाइज युनाइटेड क्लबका अध्यक्ष रुबेन राई र पदाधिकारीहरूको टिमलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्नुभएको हो । पारो एफसी यो पटक निकै प्रभावशाली रहने अनुमान गरिएको छ । उसले जापानका स्टार केसुके होन्डालाई टिममा भित्राएको छ […]

नेपालले आज फेरिएको युएईसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप छनोट अन्तर्गत प्लेअफ खेलमा आज युएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२: ४५ मा हरारेमा रहेको ताकाशिंगा स्पोर्ट्स क्लबमा सुरु हुनेछ । एसोसिएट यी दुई चर्चित टोलीबीचको भिडन्त निकै कडा हुने अनुमान गरिएको छ । नेपालको रोहित पौडेल र युएईको मोहम्मद वासिमले कप्तानी गर्नेछन् । यस […] The post नेपालले आज फेरिएको युएईसँग खेल्दै first appeared on Hamro Khelkud.

नेपालविरुद्ध युएई: हेड टु हेड

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप छनोट २०२३ अन्तर्गत प्लेअफ खेलमा आइतबार युएईसँग खेल्नेछ । एसोसिएट टोलीका दुई चर्चित टोलीबीच पुन कडा प्रतिस्पर्धाको अनुमान गरिएको छ । यस टोलीको विजेताले सातौं स्थानको लागि प्रतिस्पर्धा गर्नेछ । त्यसै अर्को प्लेअफ खेलमा शुक्रबार अमेरिका र आयरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । यस खेलको विजेताले सातौं स्थानको लागि नेपाल […] The post नेपालविरुद्ध युएई: हेड टु हेड first appeared on Hamro Khelkud.