डुंगाबाट अचानक कालीगण्डकीमा खस्दा...

डुङ्गा स्पीडमा गयो र फनक्क घुम्यो। डुङ्गाको पछाडिको भाग ढुङ्गामा ठोक्कियो र म नदीमा अचानक खस्न पुगेँ। सुरुमा डर लागे पनि डोरीमा समातेर एकछिन नदीमा बग्दा छुट्टै आनन्द आयो।

सम्बन्धित सामग्री

अचानक बेहोस भएमा

मानिस जतिबेला, जहाँ पनि बेहोस हुनसक्छ । यसमा उमेर, शारीरिक तन्दुरुस्ती, समय र ठाउँको पनि खास प्रभाव हुँदैन । हेर्दा खाइलाग्दा र तन्दुरुस्त व्यक्ति पनि अचानक बेहोस भइरहेका हुन्छन् । मानिस बेहोस हुनुमा मुख्य दुई कारण छन् । जसलाई चिकित्सकीय भाषामा मेटाबोलिकल र भास्कुलर भनिन्छ । शरीरमा पानी, नुन, भिटामिन बी १२ को कमी,  मधुमेह, […]

अचानक किन बाउँडिन्छ खुट्टा ?

अचानक खुट्टा बाउँडिने अर्थात् पिडुँलाको मासु फर्किएको अनुभव धेरैले गरेका हुन्छन् । पिडुँलाको मासु फर्किएमा अत्यधिक पीडा हुन्छ । यसको कारण थाहा पाएमा छिट्टै उपचार पनि हुन्छ । तर धेरैलाई पिडुँलाको मासु किन फर्किन्छ भन्ने कारण थाहा नहुँदा थप जटिल बन्दै जान्छ । मांसपेशीमा रक्तचापको मात्रा बढ्दा, तापक्रममा असामान्य परिवर्तन वा विभिन्न रसायनको प्रतिक्रिया भएमा […]

अचानक फिनल्यान्ड पुगे जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अचानक फिनल्यान्डको राजधानी हेलसिन्की पुगेका छन् । पाँच नर्डिक राष्ट्रका नेताको शिखर सम्मेलनमा सहभागी हुन उनी फिनल्यान्ड पुगेको फिनिस राष्ट्रपति साउली निनिस्टोले बताए । युक्रेनी राष्ट्रपतिले आफ्ना फिनिस समकक्षीसँग भेटवार्ता...

गुडिरहेको टेम्पाेमा अचानक कसरी लाग्याे आगो?

काठमाडाैँ – काठमाडौँमा एकाबिहानै गुडिरहेको टेम्पाेमा अचानक आगो लाग्दा टेम्पाेमा क्षति पुगेको छ। काठमाडाैँकाे पुरानो बानेश्वर-मैतीदेवी-कमलपोखरी रूटमा चल्ने टेम्पाेमा आज बिहान करिब ७ बजेतिर एक्कासी आगो लागेपछि टेम्पाेमा क्षति भएकाे हाे। आगाे लाग्ने टेम्पाे मुलपानीका ६२ वर्षीय राजेन्द्र बस्नेतकाे हाे।चालकसमेत रहेका टेम्पाेधनी बस्नेतका अनुसार उनले यात्रुलाई चाेकमा ओरालेर एक्लै बसेका थिए। साेही समयमा अचानक एक […]

गुडिरहेको म्याजिक भेनमा अचानक आगलागी

उदयपुरमा सडकमा गुडिरहेको एक म्याजिक भेनमा अचानक आगलागी भएको छ । सोमबार मदन भण्डारी लोकमार्ग खण्डमा पर्ने चौदण्डिगढी नगरपालिकाका–६ बेल्टारमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक मोहन...

गुडिरहेको म्याजिक भ्यानमा अचानक आगलागी

काठमाडौँ– उदयपुर जिल्लाको सदरमुकाम गाइघाटबाट सुनसरीको इटहरी जाँदै गरेको म्याजिक भ्यानमा अचानक आगलागी हुँदा पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।  गाइघाट बाट इटहरी हिँडेको म्याजिक भ्यानमा चौदण्डीगढी नगरपालिका ६ को अधिकारी होटल सँगैको उकालोमा अचानक आगलागी भएको स्थानीयले जनाएका छन् । आगलागीको खबर पाउने बित्तिकै चौदण्डीगढी नगरपालिका बाट आएको दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरीले आगो नियन्त्रणमा […]

मतदान केन्द्रमा प्रहरी जवानले बोकेको हतियार अचानक पड्कियो

सुनसरी :  सुनसरीको एक मतदान केन्द्रमा प्रहरी जवानले बोकेको हतियार अचानक पड्किएको छ।सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–२ स्थित श्री आधारभूत विद्यालय मतदानस्थलको सुरक्षामा खटिएका जवानले बोकेको राइफल अचानक पड्किएको हो।राइफल पड्किएपछि मत हाल्न लाइनमा बसेका मतदाताबीच भागदौड मच्चिएको थियो। प्रहरी जावन विशेष याक्खाले बोकेको इन्सास राइफल अचानक पड्किएपछि होहल्ला भई मतदाता बीच भागदौड भएको थियो।मतदानस्थलमा सुरक्षाका लागि खटिएका प्रहरीले बोकेको राइफल पड्किए पनि घटनामा कुनै मानवीय तथा भौतिक क्षति

अचानक ठमेलको एलओडी पुगे राहुल गान्धी

काठमाडौँ- पत्रकार सुम्निमा उदासको बिहेमा सहभागी हुन काठमाडौँ आएका भारतीय नेता राहुल गान्धी सोमबार राति अचानक ठमेलस्थित एलओडी क्लब पुग्दा त्यहाँ रहेका आगन्तुकमात्र होइन,  सञ्चालकहरुसमेत छक्क परेका छन्। कांग्रेस आईका नेता गान्धी सोमबार दिउँसो काठमाडौँ आइपुगेका हुन्। उनकी साथी सुम्निमा उदासको बिहेमा सहभागी हुन गान्धी काठमाडौँ उत्रिएका हुन्। नक्सालको होटल मेरियटमा बसेका गान्धी राति अचानक […]

एक महिलाको अचानक स्मरण शक्ति गुमेपछि….

काठमाडौं । बेलायतकी एक महिलाले अचानक स्मरण शक्ति गुमाउँदा आफ्नो परिवार नै बिर्सेकी छिन् । ४३ वर्षीय क्लेयर माफेट नाम गरेकी ती महिलालाई अचानक रुघा लागेपछि अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा चिकित्सकहरुले उनलाई लामखुट्टेको टोकाइले हुने इन्सेफ्लाइटिस् रोग लागेको पत्ता लगाएका थिए । इन्सेफ्लाइटिसबाट उनी गम्भीर विरामी परिन् । उनी निको हुँदा २० […]

गुडिरहेको ट्रकमा अचानक आगलागी

पोखराबाट चितवनतर्फ जाँदै गरेको लु २ ख ११९ नम्बरको ट्रकमा शनिबार बिहान अचानक आगलागी भएको छ।