एक महिलाको अचानक स्मरण शक्ति गुमेपछि….

काठमाडौं । बेलायतकी एक महिलाले अचानक स्मरण शक्ति गुमाउँदा आफ्नो परिवार नै बिर्सेकी छिन् । ४३ वर्षीय क्लेयर माफेट नाम गरेकी ती महिलालाई अचानक रुघा लागेपछि अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा चिकित्सकहरुले उनलाई लामखुट्टेको टोकाइले हुने इन्सेफ्लाइटिस् रोग लागेको पत्ता लगाएका थिए । इन्सेफ्लाइटिसबाट उनी गम्भीर विरामी परिन् । उनी निको हुँदा २० […]