बर्दियामा हत्या आरोपित १२ वर्षपछि पक्राउ

बर्दियामा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ परेका छन्।

सम्बन्धित सामग्री

श्रीमतीको हत्या आरोपित नाम्जाली पक्राउ

काठमाडौं, ६ असोज । कैलालीमा श्रीमतीको हत्याको आरोप लागेका शेरबहादुर नाम्जाली मगर पक्राउ परेका छन् । उनलाई गौरीगंगा नगरपालिका–५ अण्डैयाको कोहलपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । एक छोरा र छोरीसँगै बस्दै आएकी ललिता नाम्जाली मगरको हत्या गरिएको अवस्थामा बिहीवार शव फेला परेको थियो । ललिताको छोरी समेत घाइते अवस्थामा फेला परेकी थिइन् घाँटीमा चोट […]

बुटवलमा पेस्तोलसहित एकजना र हत्या आरोपित अन्य दुई जना पक्राउ

रुपन्देही प्रहरीले विभिन्न अपराधमा संलग्न तीन जनलाई पक्राउ गरेको छ । तीमध्ये हतियारसहित एक जना पक्राउ परेका हुन् भने हत्या आरोपित अन्य दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ । बुटवल–९ नयाँ बसपार्कस्थित नमोबुद्ध होटलमा बसेका बुटवल–८ सुख्खानगर निवासी ३३ वर्षका सन्तोष सलामीलाई प्रहरीले शुक्रबार पेस्तोलसहित पक्राउ गरेको हो ।पक्राउ परेका सलामीको स्थायी घर बागलुङको दगातुडाँडा भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी श्याम अर्यालले बताए । भदौ २७ गते रुपन्देहीको तिलोत्तमा&ndas

श्रीमतीको हत्या आरोपित कतारमा पक्राउ

२३ फागुन, काठमाडौं । श्रीमतीको हत्या गरी फरार रहेको आरोपमा एकजनालाई ६ वर्षपछि कतारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बिसनपुर गाउँपालिका-५ सिरहाका विक्की मुस्कान भनिने भोगेन्द्र यादव छन् । उनीमाथि २०७२ सालमा श्रीमतीको हत्या गरेको आरोप छ । महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार उनलाई इन्टरपोलको समन्वय […]

हत्या आरोपित ११ वर्षपछि पक्राउ

अपहरण गरी बन्धक बनाइ निर्मम हत्या गरेर फरार भएका एकजना ११ वर्षपछि पक्राउ परेका छन्। नेपालगन्ज–१, धम्बोझीका २१ वर्षीय हिमलाल बुढालाई अपहरण गरी कोहलपुरमा बन्धक बनाइ हत्या गरेको आरोपमा सोही उपमहानगरपालिका–१०, भृकुटी नगरका ३० वर्षीय सौभाग्य मल्ल पक्राउ परेका ...

प्रतिष्ठित खेलाडीको हत्या आरोपित सामान्य तारेखमा रिहा

प्रतिष्ठित खेलाडी उपेन्द्र दास बैरागीलाई गोली हानी हत्या गरिएको दश वर्षपछि पक्राउ परेका हत्या आरोपित व्यक्तिलाई रौतहट जिल्ला अदालतले सामान्य तारेखमा रिहा गरेको छ ।...

सप्तरीमा हत्या आरोपित ५ जना पक्राउ

सप्तरीको खडक नगरपालिका–९ का ७० वर्षीय दाउद मियाँको हत्या आरोपमा सप्तरी प्रहरीले आज पाँच जनालाई पक्राउ गरेको छ । हत्या आरोपमा प्रहरीले सप्तरीको खडक नगरपालिका–९ का ३२ वर्षीय नजबुल मियाँ, सोही ठाउँका ६० वर्षीय रफु भनिने रफुवा मियाँ, ४२ वर्षीय इजराइल मियाँ, ५५ वर्षीय वालिस भनिने कालिस मियाँ र उनको छोरा ३२ वर्षीय जाकिर मियाँलाई पक्राउ गरेको सप्तरी प्रहरीले जनाएको छ ।वैदेशिक रोजगारीमा भएको ठगीका कारण उत्पन्न विवादका क्रममा गत शुक्रबार दाउदको हत्या भएको थियो ।  घटनापछि फरार आरोपितहरुला

हत्या आरोपित पाँच जना पक्राउ

सप्तरी – खडक नगरपालिका–९ का ७० वर्षीय दाउद मियाँको हत्या आरोपमा सप्तरी प्रहरीले सोमबार पाँच जनालाई पक्राउ गरेको छ। हत्या आरोपमा प्रहरीले सप्तरीको खडक नगरपालिका–९ का ३२ वर्षीय नजबुल मियाँ, सोही ठाउँका ६० वर्षीय रफु भनिने रफुवा मियाँ, ४२ वर्षीय इजराइल मियाँ, ५५ वर्षीय वालिस भनिने कालिस मियाँ र उनको छोरा ३२ वर्षीय जाकिर मियाँलाई […]

दम्पती हत्या आरोपित सात वर्षपछि पक्राउ

सप्तरी। व्यापारी दम्पतीको हत्याका फरार आरोपित सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहका ३९ वर्षीय बब्लु मण्डल सात वर्षपछि आज पक्राउ परेका छन्। हनुमाननगर कङ्कालिनी नगरपालिका हनुमाननगर बजारकी ५२ वर्षीया सरोजदेवी वेगवानी र उनका श्रीमान ५५ वर्षीय प्रेमसुख बेगवानीको हत्या आरोपमा फरार आरोपित मण्डल पक्राउ परेको प्रहरीले जनाएको छ। व्यापारी दम्पतिको मण्डलसहितका आरोपितहरूले २०७१ जेठ २१ गते राति हत्या गरेका थिए।

दम्पती हत्या आरोपित सात वर्षपछि पक्राउ

सप्तरीमा व्यापारी दम्पतीको हत्याका फरार आरोपित सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहका ३९ वर्षीय बब्लु मण्डल सात वर्षपछि आज पक्राउ परेका छन् । हनुमाननगर कङ्कालिनी नगरपालिका हनुमाननगर बजारकी ५२ वर्षीया सरोजदेवी वेगवानी र उनका श्रीमान ५५ वर्षीय प्रेमसुख बेगवानीको हत्या आरोपमा फरार आरोपित मण्डल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।पसलसँगै रहेको घरमा सुतिरहेका व्यापारी दम्पतीको मण्डलसहितका आरोपितहरूले २०७१ जेठ २१ गते राति हत्या गरेको बताइएको छ । यसअघि पक्राउ परेकाहर

हत्या आरोपित १७ वर्षपछि पक्राउ

कर्तव्य गरी हत्या गरेको आरोपमा प्रहरीले १७ वर्षपछि एक आरोपितलाई आज पक्राउ गरेको छ । सप्तरीको महादेवा गाउँपालिका–४ लोहजरास्थित घरबाट ४३ वर्षीय देवनारायण खङ्ग मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीकले जनाएको छ ।     प्रहरी चौकी डिमनबाट खटिगएको टोलीले मण्डललाई घरमै लुकी बसेको अवस्थामा पक्राउ गरेको हो । उनीमाथि महादेवा गाउँपालिका–४ लोहजराका सुकृत सदालाई २०६० पुस ८ गते हत्या गरेको आरोप छ ।