हत्या आरोपित पाँच जना पक्राउ

सप्तरी – खडक नगरपालिका–९ का ७० वर्षीय दाउद मियाँको हत्या आरोपमा सप्तरी प्रहरीले सोमबार पाँच जनालाई पक्राउ गरेको छ। हत्या आरोपमा प्रहरीले सप्तरीको खडक नगरपालिका–९ का ३२ वर्षीय नजबुल मियाँ, सोही ठाउँका ६० वर्षीय रफु भनिने रफुवा मियाँ, ४२ वर्षीय इजराइल मियाँ, ५५ वर्षीय वालिस भनिने कालिस मियाँ र उनको छोरा ३२ वर्षीय जाकिर मियाँलाई […]

सम्बन्धित सामग्री

हत्या आरोपित २ जना पक्राउ

प्रहरीले हत्या आरोपी २ जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । आमा हत्या आरोपमा छोरा र पत्नी हत्याका अभियुक्त पति पक्राउ परेका हुन् । ४ दिनअघि निजगढ नगरपालिका-१२ बुङजोरकी ७२ वर्षीया कान्छीमाया घलानको हत्या गरेको आरोपमा उनका ४३ वर्षीय छोरा समी लामालाई हेटौंडा-१ स्वर्गद्वारीबाट बुधबार पक्राउ गरिएको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए ।

बुटवलमा पेस्तोलसहित एकजना र हत्या आरोपित अन्य दुई जना पक्राउ

रुपन्देही प्रहरीले विभिन्न अपराधमा संलग्न तीन जनलाई पक्राउ गरेको छ । तीमध्ये हतियारसहित एक जना पक्राउ परेका हुन् भने हत्या आरोपित अन्य दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ । बुटवल–९ नयाँ बसपार्कस्थित नमोबुद्ध होटलमा बसेका बुटवल–८ सुख्खानगर निवासी ३३ वर्षका सन्तोष सलामीलाई प्रहरीले शुक्रबार पेस्तोलसहित पक्राउ गरेको हो ।पक्राउ परेका सलामीको स्थायी घर बागलुङको दगातुडाँडा भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी श्याम अर्यालले बताए । भदौ २७ गते रुपन्देहीको तिलोत्तमा&ndas

एकल महिला हत्या आरोपित अर्का एक जना पक्राउ

बुधबार शैल्यशिखर नगरपालिका-१ बारिलमा आगो लगाएर हत्या घटनामा संलग्न भएको आरोपमा प्रहरीले तेस्रो व्यक्तिलाई पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धानबाट बारिलकी ४० वर्षीया एकल महिला अनीभा खडायतको आगो लगाएर हत्या गरेको आरोपमा स्थानीय भोजबहादुर खडायतलाई बैतडी प्रहरीले खाड्पे क्षेत्रबाट बिहीबार पक्राउ गरेको हो ।

सप्तरीमा हत्या आरोपित ५ जना पक्राउ

सप्तरीको खडक नगरपालिका–९ का ७० वर्षीय दाउद मियाँको हत्या आरोपमा सप्तरी प्रहरीले आज पाँच जनालाई पक्राउ गरेको छ । हत्या आरोपमा प्रहरीले सप्तरीको खडक नगरपालिका–९ का ३२ वर्षीय नजबुल मियाँ, सोही ठाउँका ६० वर्षीय रफु भनिने रफुवा मियाँ, ४२ वर्षीय इजराइल मियाँ, ५५ वर्षीय वालिस भनिने कालिस मियाँ र उनको छोरा ३२ वर्षीय जाकिर मियाँलाई पक्राउ गरेको सप्तरी प्रहरीले जनाएको छ ।वैदेशिक रोजगारीमा भएको ठगीका कारण उत्पन्न विवादका क्रममा गत शुक्रबार दाउदको हत्या भएको थियो ।  घटनापछि फरार आरोपितहरुला