इन्जिनियर्स एसोसिएशनको निर्वाचन स्थगित

इन्जिनियर्स एसोसिएशनको निर्वाचन स्थगित भएको छ । कोभिड १९ को संक्रमण बढेपछि यही माघ ७ गते हुने भनिएको निर्वाचन कार्यक्रम स्थगित भएको हो । इन्जिनियर्स एसोसिएशनका निर्वाचन समिति संयोजक घनश्याम भट्टराईले अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जनाएका छन् ।एशोसिएशनको ३३ औँ कार्यकारिणी समिति, सातै प्रदेशको दोस्रो कार्यकारिणी समितिका लागि निर्वाचन गर्ने तयारी थियो । एशोसिएशनको अध्यक्षका लागि लोकतान्त्रिक समूह र प्रगतिशील समूह प्यानल बनाएका थिए ।। काँग्रेस निकट लोकतान्त्रिक समूहबाट दुई वटा प्यानल थि

सम्बन्धित सामग्री

डोटी क्याम्पसमा निर्वाचन स्थगित

डोटी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ । मतदानमा धाँधली भएको भन्दै केही विद्यार्थीले मतपेटीका फुटाएपछि निर्वाचन स्थगित गरिएको हो । शान्तिपूर्ण रूपमा मतदान भइरहेको अवस्थामा केहि...

बैतडीका दुई क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

बैतडी । त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट सम्बन्धन प्राप्त बैतडीका दुई वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ । गाँजरीमा रहेकाे सिगास शिक्षा क्याम्पस र शाहीलेकमा रहेकाे बैतडी शिक्षा क्याम्पसमा स्ववियुकाे निर्वाचन स्थगित भएको हो । यी दुई क्याम्पसमा मनोनयन दर्ता भएको भएपनि विद्यार्थी संगठनबीचको विवादले स्ववियुकाे निर्वाचन स्थगित भएको हाे । विवाद […]

सप्तरीमा दुई केन्द्रको निर्वाचन स्थगित

सप्तरी : सप्तरीको डाकेश्वरी नगरपालिका-२ स्थित जनता मावि हरिराहामा रहेको दुई वटा मतदान केन्द्रको निर्वाचन आज स्थगित भएको छ। मतदान गर्ने क्रममा विवाद उत्पन्न भई स्थानीयवासीले मतदान अधिकृत विपिन यादवलाई कुटपिट गर्नाका साथै मतपेटिका समेत तोडफोड गरेकाले निर्वाचन स्थगित गर्नुपरेको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए। निर्वाचन अधिकृत र सहायक मतदान अधिकृतले राजनीतिक दललाई बोलाई पुनः मतदान सुरु गर्ने प्रयास गरे पनि मतपेटिका तोडफोड र मतपत्र च्यातेर छरिएकाले सर्वदलीय बैठकको निर्णयानुसार नि

सप्तरीको डाकेश्वरीमा निर्वाचन स्थगित हुने

३० वैशाख, राजविराज । सप्तरीको डाकेश्वरीमा निर्वाचन स्थगित हुने भएको छ । निर्वाचन आयोग उच्च स्रोतका अनुसार आक्रोशित समूहले मतपेटिका फोडेर मतपत्र छरिएपछि निर्वाचन स्थगित हुने भएको हो । तर स्थगितको औपचारिक निर्णय हुन बाँकी छ । ‘त्यहाँ मतपत्र छरिएको छ । सबै मतपत्र बटुल्दा पनि असन्तुष्ट पक्षले विश्वास गर्ने र फेरि मतदान चालु गरेर […]

प्रदेश फुटबलको निर्वाचन स्थगित

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफूअन्तर्गत रहेको प्रदेश फुटबल संघको निर्वाचन स्थगित गरेको छ । एन्फाले सातै प्रदेशलाई पत्र काट्दै निर्वाचन स्थगित भएको बताएको हो । यसअघि एन्फाले १३ वैशाखमा पत्र काट्दै प्रदेश संघको निर्वाचन १९ देखि २४ वैशाखसम्म  गर्न परिपत्र गरेको थियो । तर, निर्वाचन समस्या तथा विवाद समाधान समितिको बैठकले विविध कारण प्रदेश फुटबल संघको निर्वाचन स्थगित गर्न निर्देशन दिएको हो ।

एन्फाद्वारा प्रदेश फुटबल संघको निर्वाचन स्थगित

काठमाडौँ–  अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफूअन्तर्गत रहेको प्रदेश फुटबल संघको निर्वाचन स्थगित गरेको छ । एन्फाले सातै प्रदेशलाई पत्र काट्दै निर्वाचन स्थगित भएको बताएको हो । यसअघि एन्फाले १३ वैशाखमा पत्र काट्दै प्रदेश संघको निर्वाचन १९ देखि २४ वैशाखसम्म  गर्न परिपत्र गरेको थियो । तर, निर्वाचन समस्या तथा विवाद समाधान समितिको बैठकले विविध […]

सर्लाही कांग्रेसको निर्वाचन स्थगित

सर्लाही । नेपाली कांग्रेस सर्लाहीको निर्वाचन स्थगित भएको छ । दुई पक्षबीचको विवादका कारण सोमबारका लागि तय भएको निर्वाचन अनिश्चित समयका लागि स्थगित गरिएको हो । निर्वाचन अधिकृत नागेश्वर प्रसाद सिंहले विशेष परिस्थितिका कारण निर्वाचन गराउन नसकिएको भन्दै अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि निर्वाचन स्थगित गरिएको सूचना जारी गर्नुभएको छ । बिहान ९ बजेदेखि सुरु […]

काँग्रेस सर्लाहीको निर्वाचन स्थगित

नेपाली काँग्रेस सर्लाहीको निर्वाचन स्थगित भएको छ । आन्तरिक विवादका कारण सोमबारका लागि तय भएको निर्वाचन अनिश्चित समयका लागि स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ । विशेष परिस्थितिका कारण निर्वाचन गराउन नसकिएको भन्दै अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि निर्वाचन स्थगित गरिएको निर्वाचन अधिकृत नागेश्वरप्रसाद सिंहले जानकारी दिए । उनका अनुसार आज बिहान ९ बजेदेखि सुरु हुने भनिएको निर्वाचन दिउँसो १ः१५ बजे सूचना टाँसेर स्थगित गरिएको हो । निर्वाचन स्थगित भएपछि मतदानस्थल पब्लिक माध्यमिक विद्यालय

'एनआरडिए' त्रिवि शिक्षण अस्पतालको निर्वाचन स्थगित

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका आवासिय चिकित्सकहरुको संस्था 'नेसनल रेजिडेन्ट डाक्टर्स एसोसिएसन (एनआरडिए)'को निर्वाचन स्थगित भएको छ।

कांग्रेसको जिल्ला निर्वाचन स्थगित हुँदा कार्यकर्ता अन्याेल

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेमा हुन लागेको जिल्ला निर्वाचन स्थगित भएपछि नेता, कार्यकर्तामा अन्याेलता छाएको छ।...