कर्णाली प्रदेशका तीन मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक भएको छ । गत जेठ ३ मा माओवादी केन्द्रबाट रुकुम पश्चिमका गोपाल शर्मा र सुर्खेतकै सीताकुमारी नेपाली मन्त्रीमा नियुक्त भएकी थिइन् भने जेठ २३ मा नेपाली काँग्रेसबाट दीनबन्धु श्रेष्ठ र यज्ञ बहादुर विसी मन्त्री बनेका थिए ।यस्तै यस्तै ‘फ्लोरक्रस’ गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका एमालेका सांसद अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीले वैशाख १५ मा मन्त्रीको सपथ लिएका थिए । जसमध्ये तीन जना मन्त