थुनुवालाई कोठामा लगि बलात्कार प्रयास गर्ने असई बिरुद्ध मुद्दा

नेपालगञ्ज । कोहलपुर इलाका प्रहरी कार्यालयमा थुनुवा युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका प्रहरी सहायक निरीक्षक (असई) बिरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार पक्राउ परेका असई प्रवीण चौलागाईंलाई निलम्बन गरेर अनुसन्धान प्रक्रिया अघि बढाईएको हो । निलिम्बित असई चौलागाईंविरुद्ध करणी उद्योगमा मुद्दा […]

सम्बन्धित सामग्री

हिरासतमा रहेकी युवतीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेका असई निलम्बित

बुटवल : इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) प्रवीण चौलागाईं निलम्बनमा परेका छन्। प्रहरी हिरासतमै रहेकी युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा उनलाई निलम्बन गरिएको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले असई चौलागाईंलाई निलम्बन गरिएको जानकारी दिए। बहुविवाह गरेको आरोपमा थुनामा रहेकी महिलालाई हिरासतबाट…

रक्षक नै भक्षक भएपछिः थुनुवालाई बलात्कार प्रयास गर्ने असईविरुद्ध मुद्दा

गत ११ साउनमा बहुविवाहको आरोपमा थुनामा रहेकी एक महिलालाई हिरासत व्यवस्थापन अधिकृतसमेत रहेका कोहलपुर इलाका प्रहरीका असई चौलागाईंले आफ्नो कोठामा लगेर यौन दुर्व्यवहार गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो ।

हिरासतकी महिलालाई आफ्नो कोठामा लैजाने असई निलम्बित

नेपालगञ्ज । कोहलपुर इलाका प्रहरी कार्यालयमा थुनुवा युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका प्रहरी सहायक निरीक्षक (असई) लाई निलम्बन गरी मुद्धा दर्ता गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार पक्राउ परेका असई प्रवीण चौलागाईंलाई निलम्बन गरेर अनुसन्धान प्रक्रिया अघि बढाईएको हो । निलिम्बित असई चौलागाईंविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता […] The post हिरासतकी महिलालाई आफ्नो कोठामा लैजाने असई निलम्बित appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

प्रहरी हिरासतमै बलात्कारको प्रयास, असई निलम्बित

बाँके, साउन १६। हिरासतमा रहेकी महिलालाई बलात्कार प्रयास गरेको आरोप लागेका प्रहरी सहायक निरीक्षक (असई) प्रवीण चौलागाईंलाई निलम्बन गरिएको छ । बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले असई चौलागाईंलाई निलम्बन गरिएको बताए । चौलागाईंविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता गरिएको छ । ‘अब अदालतले सफाइ दियो भने जागिर बच्छ । होइन भने, चौलागाईंको जागिर गयो’ –एसपी […]

प्रहरी हिरासतमै बलात्कारको प्रयास, असई निलम्बित

बाँके । हिरासतमा रहेकी महिलालाई बलात्कार प्रयास गरेको आरोप लागेका प्रहरी सहायक निरीक्षक (असई) प्रवीण चौलागाईंलाई निलम्बन गरिएको छ । बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले असई चौलागाईंलाई निलम्बन गरिएको जानकारी दिनुभयो । चौलागाईंविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता गरिएको छ । ‘अब अदालतले सफाइ दियो भने जागिर बच्छ । होइन भने, चौलागाईंको जागिर गयो’ –एसपी […]

थुनुवा युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा असई निलम्बित

बाँकेको कोहलपुर इलाका प्रहरी कार्यालयमा थुनुवा युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरी सहायक निरीक्षक (असई) प्रवीण चौलागाईंलाई निलम्बन गरिएको छ ।

थुनुवा युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा असई निलम्बित

बाँकेको कोहलपुर इलाका प्रहरी कार्यालयमा थुनुवा युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरी सहायक निरीक्षक (असई) प्रवीण चौलागाईंलाई निलम्बन गरिएको छ ।

बलात्कार प्रयास आराेपमा असई निलम्बित

नेपालगञ्ज – बलात्कार प्रयास आराेपमा प्रहरी सहायक निरीक्षक (असई) प्रवीण चौलागाईलाई निलम्बन गरिएको छ। बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले असई चौलागाईलाई निलम्बन गरिएको जानकारी दिए। चौलागाईविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता गरिएको छ। इलाका प्रहरी कार्यालय, कोहलपुरमा मुद्दा फाँटमा कार्यरत असई चौलागाईले बहुविवाह मुद्दामा हिरासतमा रहेकी महिलालाई राति २ बजे आफ्नो कोठामा बोलाएर बलात्कार प्रयास […]