टक्करविहीन संसार: विभेदको सामाजिक ऐना :: Pahilopost.com

बाहिर पानी परिरहेको छ। वर्षाका कारण हुनसक्छ निर्वाणा क्याफेमा मानिसको चहलपहल छैन। ग्राहक नआउनुको फाइदा उठाएका छन् क्याफेका कर्मचारी सोमबहादुर नेपाली र बलबहादुर नेपालीले। क्याफे फोहोर र लथालिंग देखिन्छ तर उनीहरू सरसफाइ नगरी गफमा मस्त छन्। दुबै जना डेढ हप्ता पछाडि रहेको नृत्य प्रतियोगितालाई लिएर तनावमा छन्। लाग्छ क्याफेको

सम्बन्धित सामग्री

ऐना घरको कुन दिशामा राख्ने ?

काठमाडौं– ऐना हामी सबैलाई थाहा छ र हामी सबैको घरमा ऐना अवश्य पनि छ नै । वास्तुशास्त्रीले पनि ऐनालाई निकै महत्त्वपूर्ण ठानेको छ ।  वास्तुशास्त्रअनुसार घरमा ऐना राख्ने सही दिशा निर्धारण गरिएको छ । यदि सही दिशामा ऐना राखियो भने उक्त घर परिवारमा सुख, शान्ति समृद्दि छाउने र सबै भन्दा महत्त्वपूर्ण कुरा शत्रुको नास हुने […]

फुटेको ऐना किन हेर्नु हुँदैन ?

फुटेको ऐना विशेष गरी घरमा राख्नु हुँदैन भन्ने प्रचलन रहेको छ । हामीले पनि फुटेको ऐना हेर्दा बुढापाकाले फुटेका ऐना हेर्नु हुँदैन भन्ने गरेको सुनेका छौँ । फुटेको ऐना हेर्दा भाग्य पनि त्यसैगरी फुट्छ भन्ने मान्यता रहेको छ । फुटेको ऐना हेर्दा वा घरमा राख्दा भाग्य फुट्ने, दुःख, कष्ट, पिर थपिने र जीवनमा बाधाहरू आउने […]

बिहान उठ्नासाथ ऐना हेर्नु शुभ कि अशुभ ?

राति सुतेर बिहान उठ्नासाथ ऐना हेर्ने धेरैको बानी हुन सक्छ ! तर वास्तुशास्त्रले  बिहान उठ्नासाथ ऐना हेर्नुलाई राम्रो मानेको छैन । बिहानै ऐना हेर्दा शरीरमा नेगेटिभ ऊर्जा, रोग र भय उत्पन्न हुने सम्भावना बढी रहन्छ । बिहान उठ्ने बित्तिकै मानिसको अनुहारमा अल्छी र अनुहारमा आलस्य झल्किन्छ । त्यसैले बिहान उठ्ने बित्तिकै ऐना हेर्दा त्यो आलस्यको […]

दुर्घटना न्यूनीकरण गर्न राखिएका सडक ऐना आफैँ दुर्घटनामा

गुल्मी :  गुल्मीमा सवारी दुर्घटना न्यूनीकरण गर्न राखिएका सडक ऐना आफैँ दुर्घटना परेका छन्।गुल्मीको मुख्य सडक रिडी तम्घास सडक अन्तर्गत सडक दुर्घटना न्यूनीकरण गर्न  राखिएका १४ वटा सडक ऐनाहरू मध्ये ११ वटा सडक ऐना दुर्घटना परेका छन् भने तीन वटा मात्रै सकुशल छन्।११ वटा ऐना मध्ये केही फुटेका छन् भने केहीको नाम निसाना नै छैन। सडक डिभिजन कार्यालय पाल्पाले तम्घास–रिडी सडकमा  आर्थिक वर्ष २०७२/७३ को आर्थिक वर्षमा १४ स्थानमा सडक ऐना राखेको थियो। कुनै ऐना राखेको हप्ता दिन नबित्दै हराए भने

कथाकार सत्या अधिकारीको ऐना लोकार्पण

हाम्रो लघुकथा केन्द्रले कथाकार सत्या अधिकारीको ऐना लघुकथासंग्रहको लोकार्पण गरेको छ।

कथाकार सत्या अधिकारीको ऐना लोकार्पण

हाम्रो लघुकथा केन्द्रले कथाकार सत्या अधिकारीको ऐना लघुकथासंग्रहको लोकार्पण गरेको छ।

ऐना पहरालाई पर्यटकीय गन्तव्य बनाइँदै

काठमाडौँ,२५ मँसिर । आँबुखैरेनी गाउँपालिका कार्यालयले पृथ्वीराजमार्ग खण्डमा पर्ने ऐना पहरालाई पर्यटकीय गन्तव्य बनाउन लागेको छ । आँबुखैरेनी वडा नं २ र ४ को सिमानामा रहेको ऐना पहरामा ऐना पार्क बनाएर पर्यटन प्रवद्र्धन गर्न लागिएको हो । चालू आर्थिक वर्षमा रु एक करोड ४० लाख विनियोजन गरेर आर्कषक पार्क बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले […]

भदौ २४ मा ‘ऐना झ्यालको पुतली’

सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ भदौ २४ मा सार्वजनिक प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले शुक्रबार दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो।  ‘ऐना झ्यालको पुतली’ दक्षिण...

कहिले भयो ऐनाको आविष्कार ? को हुन् ऐना हेर्ने पहिलो व्यक्ति ?

१६ वैशाख, काठमाडौं । ऐना नहुँदो हो त के हुन्थ्यो होला ! कहिल्यै सोँच्नुभएको छ ? वास्तवमा ऐना सानो चिज भैकन पनि मानव जिवनको अभिन्न हिस्सा भैसकेको छ । हामी कस्तो देखिन्छौँ ? कस्तो देखिन चाहन्छौँ ? आफ्नो स्याहार गर्ने, श्रृंगार गर्ने तथा आफ्नो जिउको तथा अनुहारको ख्याल गर्नका लागि हामीलाई ऐनाले नै सिकाएको हो । […]

जब जंगलमा बाघले ऐना देख्यो, के भयो ? [भिडियो]

मानिसलाई शृंगार गर्न र आफ्नो अनुहार हेर्न ऐना चाहिरहन्छ । त्यही ऐना जंगलमा बस्ने जनावरले देखेमा के होला ?  अरु जनावरलाई देखेर तत्कालै झम्टिने बाघले नै आफूलाई ऐनामा देख्दा कस्तो प्रतिक्रिया जनाउँला ? यसमा सबैको चासो हुन्छ । आईएफएस अधिकारी सुशान्ता नन्दाले सामाजिक सञ्जाल ट्विटरमा एक भिडियो सार्वजनिक गरेका छन्, जसमा बाघदेखि चराचुरुङ्गीले ऐना हेरेका छन् । ऐनामा आफूलाई देख्दा जनावरले कस्तो प्रतिक्रिया जनाउँछन् भन्ने थाहा पाउन जंगलमा ऐना राखिएको थियो, त्यससँगै भिडियो रेकर्ड गर्ने क्यामेरा पनि । ऐना देख्दा जनावरले जन...