७ महिनामा एक किलोमिटर सुरुङ खनियो

निर्माणाधिन काठमाडौं–धादिङ जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्गको एक किलोमिटर सुरुङ निर्माण कार्य सकिएको छ । २.६८ किलोमिटर लम्बाइको सुरुङमध्ये मंगलबारसम्म काठमाडौं र धादिङतर्फ ९ सय ९८ मिटर सुरुङ निर्माण पूरा भएको हो । गत वर्षको ७ पुसबाट सुरुङ छेड्ने काम सुरु भएको थियो । ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी ०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । लम्बाइ २.६८ किमी, चौडाइ ३.५ किमी, दुवैतर्फ ०.५ मिटर पानी बगाउने नाली, एप्रोच मार्ग, पूर्व लम्बाइ २.३२ किमी निर्माण हुनेछ । ...

सम्बन्धित सामग्री

६ महिनामा ११७ किलोमिटर कालोपत्रे सडक थपियो

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ११७ किलोमिटर कालोपत्रे सडक थप भएको छ।

६ महिनामा ११७ किलोमिटर कालोपत्रे सडक थपियो

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ११७ किलोमिटर कालोपत्रे सडक थप भएको छ।

६ महिनामा देशभरि थपियो ११७ किलोमिटर मात्र पक्की सडक

२४ फागुन, काठमाडौं । नेपालमा आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनाको अवधिमा ११७ किलोमिटर मात्र पक्की सडक थप भएको छ । सरकारको तथ्यांक अनुसार साउनदेखि पुस मसान्तसम्म ९३ किलोमिटर दुई लेन कालोपत्रे सडक थप भएको छ । यस अवधिमा २४ किलोमिटर चार लेन सडक कालोपत्रे भएको छ । जसबाट कुल ११ठ किलोमिटर सडक मात्र […]

सुनकोशी–मरिण डाइभर्सनको ११ महिनामा ८.२ किलोमिटर सुरुङ निर्माण

सिन्धुली । सिन्धुली जिल्लामा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनको एघार महिनामा ८ दशमलव २ किलोमिटर सुरुङ निर्माण सम्पन्न भएको छ । कुल १३ दशमलव ३ किलोमिटर सुरुङ मध्य टिविएम संचालन भएको कुल ११ महिनाको अवधिमा ८ दशमलव २ किलोमिटर सुरुङ खन्ने काम सम्पन्न भएको हो । आयोजना अन्तर्गत सुनकोशी नदीमा बाध निर्माणका लागि निर्माण […]

आठ महिनामा १०४ किमी सडक थपियो, ७५ वटा पुल बने

चालु आर्थिक वर्षको आठ महिनामा एक सय ४ किलोमिटर नयाँ सडक निर्माण भएको छ। त्यस्तै, ७५ वटा नयाँ मोटरेबल पुल निर्माण भएको छ। आज सार्वजनिक आर्थिक सर्वेक्षणकाअनुसार यो आठ महिनामा ३...

तीन महिनामा दुई किलोमिटर सुरुङ

सिन्धुली, माघ ६ । राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ दुई किलोमिटरभन्दा बढी निर्माण गरिएको छ । टनेल बोरिङ मेसिन (टीबीएम)बाट सुरुङ खन्न सुरु गरिएपछि बुधबारसम्म दुई किलोमिटर ३०७ मिटर सुरुङ निर्माण गरिएको उक्त आयोजनाले जनाएको छ । आयोजना प्रमुख मित्र बरालका अनुसार १३ दशमलव तीन किलोमिटर लामो सुरुङ असोज २८ गतेदेखि कमलामाई नगरपालिका–२, […]

सहजपुर–बोगटान सडक : चार वर्षमा २९ किलोमिटर मात्रै कालोपत्र

काठमाडौँ,२५ मँसिर । कैलालीको सहजपुर–विपीनगर–बोगटान सडकको २९ किलोमिटर कालोपत्रको काम पूरा भएको छ । पचास किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको चार वर्षमा २९ किलोमिटर मात्र कालोपत्रको काम पूरा भएको हो । विसं २०७५ फागुनमा ५० किलोमिटर सडक कालोपत्रका लागि ३६ महिनामा सडक निर्माणको काम पूरा गर्न ठेक्का सम्झौता भएकामा २९ किलोमिटरको काम मात्र […]

तीन महिनामा ३८ किलोमिटर सडक कालोपत्रे

सडक विभागले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा ३८ किलोमिटर सडक कालोपत्रे गरेको छ। विभागले साउनदेखि असोजसम्मको अवधिमा ३८ किलोमिटर सडक कालोपत्रे गरेको हो।...

गत वर्ष संघबाट ५५० किलोमिटर सडक कालोपत्रे

सरकारले चालु आर्थिक वर्षको आठ महिनामा संघीय सरकार मातहत पाँच सय ५० किलोमिटर सडक कालोपत्रे गरेको तथ्यांक सार्वजनिक गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुक्रबार अर्थ मन्त्रालयमा आर्थिक वर्ष २०७७/७८ आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै संघीय सरकार मातहत पा...