संघीय शिक्षा ऐन आएपछि शिक्षक दरबन्दीका समस्या समाधान हुने
बालश्रम र बाल विवाह अन्त्यका लागि बीमाको कार्यक्रम प्रभावकारी हुनुपर्ने बताउँदै उनले सरकार स्रोत साधनले भ्याएसम्म खुला र सकारात्मक सोचका लागि शिक्षामा सुधारका लागि प्रयत्नशील रहेको र यसमा सम्बन्धित सबै पक्षको उत्तिकै सहयोग आवश्यक भएको बताए।...
रुपन्देही । नेपाल राहत शिक्षक केन्द्रीय समितिले विभिन्न समयमा भएका सम्झौता र सहमतिविपरीत शिक्षा मन्त्रालय एकलौटी ढंगले संघीय शिक्षा ऐन जारी गरे आन्दोलनमा जाने चेतावनी दिएको छ । समितिका अध्यक्ष खेमराज अधिकारी तथा महासचिव कुमार बजगाईंले आज विज्ञप्ति जारी गर्दै तीन दिनभित्र समस्या समाधान निकाल्न ननिकाले आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनीहरुले आन्दोलनका लागि […]
कामठाडौं । शिक्षकहरु शिक्षा क्षेत्रको समस्या समाधान गर्न संघीय शिक्षा ऐन ल्याउनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका छन् । काठमाडौंको माइतीघर मण्डलामा नेपाल शिक्षक महासंघको अगुवाइमा विभिन्न १४ संघसंगठनका शिक्षक तथा कर्मचारीले संघीय शिक्षा ऐन ल्याउन सरकारलाई दबाब सृजना गर्न प्रदर्शन गरेका हुन् । संघीय शिक्षा ऐन ल्याउनुपर्ने, न्यून बेतनमा काम गरिरहेका बालकक्षा शिक्षक र विद्यालय […]
काठमाडौं, माघ ४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री भएका शिशिर खनालसामु शिक्षा क्षेत्रमा देखिएको चुनौतीलाई कार्यान्वयन गर्नु पहिलो प्राथमिकता हुनुपर्छ । शिक्षामा २० प्रतिशत बजेट व्यवस्था गरेर होस् वा सामुदायिक विद्यालयलाई स्मार्ट बनाएर । विगत पाँच वर्षदेखि चर्चामा रहेको संघीय शिक्षा ऐन ल्याएर शिक्षाका प्रशासनिक र प्राविधिक समस्या समाधान गरी […]
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले सङ्घीय शिक्षा ऐन जारी हुने क्रममा रहेकाले ऐन आएसँगै शिक्षक दरबन्दी व्यवस्थापनलगायतका सवाल सम्बोधन हुने बताएका छन्। मधेस प्रदेशको ‘शिक्षा र बालश्रम’ विषयमा सिकाइ आदानप्रदानका लागि शिक्षा पत्रकार समाज र आसमान नेपालले आज आयोजना गरेको राष्ट्रियस्तरको कार्यक्रममा सचिव सुवेदीले उक्त ऐन नआउँदा पनि शिक्षाका काम […]
अर्घाखाँची : नेपाल शिक्षक महासंघको आयोजनामा अर्घाखाँचीका ६ स्थानीय तहलगायत देशभरका ७५३ स्थानीय तहमा शिक्षकले ३ घण्टा धर्ना दिएका छन्। जिल्लाको सन्धिखर्क, शीतगंगा र भूमिकास्थान नगरपालिका र मालारानी, पाणिनी र छत्रदेव गाउँपालिकामा बिहान १० बजेदेखि १ बजेसम्म ३ घण्टा धर्ना दिएका हुन्।कोरोना माहामारीका बेला शिक्षक र विद्यार्थीहरूलाई स्कुल सञ्चालन हुनुभन्दा अगाडि कोभिडविरुद्दको खोप लगाउनुपर्ने, राहत शिक्षकहरुका समस्या समाधान गर्नुपर्ने, संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, बालविकास शिक्षिक