कर्णाली प्रदेशसभाको पहिलो बैठक : ‘गरिबी, भोक र रोगविरुद्ध लड्ने प्रतिबद्धता’

काठमाडाैं । कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्यहरूले कर्णालीको गरिबी, भोक र रोगविरुद्ध लड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठकमा बोल्ने प्रदेशसभा सदस्यहरूले जुनसुकै राजनीतिक दलबाट जितेर आए पनि यहाँको गरिबी, भोक, रोग र अशिक्षाविरुद्ध एक भएर अगाडि बढ्नुपर्ने जोड दिएका हुन् । बैठकमा नेपाली कांग्रेस प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले कर्णालीमा दल […]

सम्बन्धित सामग्री

विजयादशमी : असत्यमाथि सत्यको विजयको प्रतीक

गण्डकी, ७ कात्तिक : गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले विजयादशमी पर्व असत्यमाथि सत्यको विजयको प्रतीक भएको बताउनुुभएको छ । विजयादशमीको उपलक्ष्यमा शुुभकामना सन्देश व्यक्त गर्दै उहाँले असत्यमाथि सत्यको विजय भएको प्रतीकको रूपमा मनाइने विजयादशमी पर्वको विशेष महत्व रहेको उल्लेख गर्नुभएको छ । सन्देशमा यस पर्वले क्रोध, लोभ, अन्याय, अत्याचार, रोग, व्याधि तथा भोक र शोकको […]

जनप्रतिनिधिमा विकासको भोक, एउटै रोग

मुलुकमा तीन तहको सरकार छ- संघीय, प्रदेश र स्थानीय । संघीयता कार्यान्वयनमा आएसँगै ‘सिंहदरबारको अधिकार गाउँगाउँमा’ भन्ने नारा घन्किए पनि अझै पूर्ण रूपमा कार्यान्वयन भइसकेको छैन । अहिले स्थानीय निकायमा दोस्रो कार्यकालका लागि जनतिनिधिहरू निर्वाचित भई काम गरिरहेका छन् । ‘सिंहदरबार’ गाउँ पुगेको ६ वर्ष भयो । धिकारसँगसँगै सिंहदरबारमा रहेको ‘भ्रष्टाचारको रोग’ पनि गाउँगाउँमा पुगेको […]

कर्णाली प्रदेश सभाको पहिलो बैठक : ‘गरिबी, भोक र रोगविरुद्ध लड्ने प्रतिबद्धता’

कर्णाली र कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्यहरूले कर्णालीको गरिबी, भोक र रोगविरुद्ध लड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठकमा बोल्ने प्रदेशसभा सदस्यहरूले जुनसुकै राजनीतिक दलबाट जितेर आए पनि यहाँको गरिबी, भोक, रोग र अशिक्षाविरुद्ध एक भएर अगाडि बढ्नुपर्ने जोड दिएका हुन् ।

हाम्रो प्रतिपक्ष रोग, भोक र गरिबी हो : मुख्यमन्त्री शाही

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको प्रतिपक्ष रोग, भोक र गरिबी भएको बताएका छन् ।  प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठकमा बोल्दै उनले पुनः सोही कुरा बताएका हुन् ।  उनले ०७४ मा प्रतिपक्षको भूमिकामा थिए, त्यही बेला यही कुरा भन्ने गरेका थिए । तर प्रदेश सभाको पहिलो पाँच बर्षे कार्यकाल नेताहरुले सत्ता संघर्षमै बिताएका थिए । मुख्यमन्त्री शाहीले कर्णालीको प्रतिपक्षलाई मेटाउन सबै एक भएर अघि बढ्नुपर्ने तर्क राखे । ‘राम्रा ऐन, कानुन बनाउनुपर्छ, नत्र कर्णालीको विकास पछि पर्छ नै ,’उनले भने,‘ कर्णालीको विपक्षी भनेको रोग, भोक र गरिबी हो ।’  साथै उनले अब कर्णाली पछि प¥यो भनेर भन्ने बाटो...

कर्णालीमा छाउप्रथा : भत्काइएका छाउगोठ फेरि ठडिँदै

मानव विकास सूचकाङ्कमा सबैभन्दा गरिब मानिएको कर्णाली प्रदेश विकासका दृष्टिले पनि सबैभन्दा पछाडि नै छ । वर्षौंदेखि रोग, भोक, अशिक्षा, गरिबी र भौगोलिक विकटताले यहाँको विकास हुनै सकेन । प्रदेशमा रहँदै आएका छाउलगायतका विभिन्न कुप्रथाले महिला हिंसा, बलात्कार र अकालमै ज्यान गुमाउने अवस्थाले विकाससँगै जनजीविकामा नकारात्मक असर पुर्याएको छ । छाउ प्रथा दुर्गम हिमाली जिल्ला जुम्ला, हुम्ला, कालीकोट, जाजरकोट डोल्पासहित सुगम मानिने दैलेख र सुर्खेतको पश्चिम क्षेत्रमा अहिले पनि विद्यमान छ । छाउमा बसेको अवस्

कर्णाली प्रदेश: रोग, भोक र अशिक्षा केन्द्रित बजेटको तयारी

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट कर्णालीको रोग, भोक, अशिक्षा र कमजोर शासकीय प्रवन्ध सुधारमा केन्द्रित हुने जनाएको छ।...

https://www.onlinekhabar.com/2020/07/882671

३ साउन, सुर्खेत । पीसीआर विधिबाट परीक्षण गर्न माग गर्दै सुर्खेतमा कोरोना भाइरस (कोभिड-१९)का संक्रमितहरूले भोक हडताल गरेका छन् । प्रदेश राजधानी वीरेन्द्रनगरको सिटी बसपार्कस्थित आइसोलेसनमा रहेका संक्रमितहरुले भोक हड्तालमा उत्रिएका हुन् । १४ दिनसम्म आइसोलेसनमा …

ढुंगालार्इ तराईमा बेचेर प्रदेश समृद्व बनाउनेछाैंः मुख्यमन्त्री शाही

कालीकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको रोग, भोक र गरिबीको हटाउन प्रदेश सरकार जस्ताेसुकै कष्टकर स्थिति झेल्न  प्रतिबद्ध रहेको बताएका छन् ।   विकट कर्णाली प्रदेशलार्इ प्रदेशभित्रकै स्राेत साधन परिचालन ...

पहाडको ढुंगालाई तराईमा बेच्ने प्रदेश बनाउँछु : मुख्य मन्त्री शाही - Naya Patrika

जनताको रोग, भोक र गरिबी हटाएर जनताको सम्मृद्धिका लागि सरकार रातदिन लागिपरेको कर्णाली प्रदेश सरकारका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् । कर्णाली प्रदेशको सम्मृद्धिका कुरा गर्दै मुख्य मन्त्री शाहीले...पूरा पढ्नुहोस् »

कर्णालीका सांसदको दावी-१० वर्षभित्र देशकै समृद्ध प्रदेश बनाउछौं

२० पुस, काठमाडौं । कर्णालीका सांसदहरुले अब कर्णालीका परिचय बदल्ने घोषणा गरेका छन् । रोग, भोक र शोकको कर्णालीकालाई समृद्ध कर्णालीका परिवर्तन गर्ने भन्दै उनीहरुले अबको १० वर्ष भित्र प्रदेश ६ लाई देशकै सबैभन्दा समृद्ध प्रदेश बनाउने घोषणा गरेका हुन् । काठमाडौंमा बिहीबार काठमाडौं कालीकोट संघीय मञ्चले आयोजना गरेको बधाई कार्यक्रममा सहभागी …