मुम्बइमा बढी कमाउने पाँच फिल्म

मुम्बई । धेरै फ्लप फिल्म पछि शाहरुख खानले लगभग एक्लै भारतमा बक्स अफिस कलेक्सनलाई पुनर्जीवित गरेका छन्। किंग खानले वर्षको सुरुमा ब्लकबस्टर फिल्म ‘पठान’ दिएका थिए, त्यसपछि उनको फिल्म ‘जवान’ पाँचौं हप्तादेखि हलमा चलिरहेको छ र अझै नयाँ रेकर्ड बनाउन छाडेको छैन् । अब यो फिल्मले मुम्बई शहरमा मात्रै १३० करोडभन्दा बढीको नेट कलेक्सन गरेर नयाँ […] The post मुम्बइमा बढी कमाउने पाँच फिल्म appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

‘बार्बी’ यस वर्षकै धेरै ग्रस कमाउने फिल्म, ‘गदर २’ ले कमायो ४०० करोड भारु

काठमाडौं । ‘बार्बी’ उत्तर अमेरिकी बक्स अफिसमा सन् २०२३ कै सर्वाधिक ग्रस कमाउने फिल्म बन्ने भएको छ । डेडलाइन म्यागजिनका अनुसार फिल्मले बुधबार युनिभर्सल स्टुडियोको फिल्म ‘द सुपर मारियो ब्रोस मुभी’को कमाइलाई उछिन्ने पक्का छ । ‘बार्बी’ले अमेरिका र क्यानडामा ५७४.२ मिलियन डलर कमाउँदै सर्वाधिक ग्रस कमाइ गर्ने फिल्मको रेकर्ड राख्ने निश्चित भएको हो । […]

'बाहुबली २' को रेकर्ड तोड्दै सर्वाधिक कमाउने हिन्दी फिल्म बन्यो 'पठान'

शाहरुख खान स्टारर बलिउड फिल्म ‘पठान’ ले इतिहास रचेको छ। चर्चित फिल्म ‘बाहुबली २’ को हिन्दी संस्करणको कमाईलाई पछि पार्दैँ पठान ‘सर्वाधिक’ कमाउने फिल्म बनेको हो। प्रदर्शनको ३८ औं दिनसम्म घरेलु बक्स अफिसमा हिन्दी संस्करणले ५११.७० करोड कमाएको छ।  ‘बाहुबली २’ को हिन्दी संस्करणको लाइफटाइम कलेक्सन ५११ करोड भारु थियो।…

‘पठान’ बन्यो बलिउडमा सबैभन्दा छिटो ३०० करोड भारु कमाउने फिल्म

काठमाडौं । शाहरुख खान स्टारर फिल्म ‘पठान’ बलिउडमा सबैभन्दा छिटो ३०० करोड भारु कमाउने फिल्म बनेको छ । फिल्मले प्रदर्शनको सातौं दिनमा २१ करोड भारु कमाइ गरेको छ । ‘बाहुबली-१’ पछि शाहरुखको एक्सन स्टारर फिल्मले बक्स अफिसमा यो उपलब्धि हासिल गरेको हो । भारतमा पहिलो साता पठानको कुल कलेक्सन ३१५ करोड भारु छ । गत […]

‘अवतार : द वे अफ वाटर’ बन्यो नेपालमा धेरै कमाउने हलिउड फिल्म

काठमाडौं । जेम्स क्यामरुन निर्देशित साइन्स फिक्सन ‘अवतार : द वे अफ वाटर’ नेपालमा अहिलेसम्म सर्वाधिक कमाउने हलिउड फिल्म बनेको छ । प्रदर्शनको पाँच सातासम्म फिल्मले ९ करोड ५० लाख रुपैयाँ ग्रस कमाइ गरेको वितरण कम्पनी एप्पल इन्टरटेनमेन्टले जनाएको छ । दोस्रो सर्वाधिक कमाउने ‘स्पाइडरम्यान : नो वे होम’ (७ करोड ३० लाख) र एभेन्जर्स […]

‘द लिजेन्ड अफ मौला जट्ट’ बन्यो १०० करोड कमाउने पहिलो पाकिस्तानी फिल्म

काठमाडौं । फिल्म ‘द लिजेन्ड अफ मौला जट्ट’ पाकिस्तानमा अहिलेसम्मकै धेरै कमाइ गर्ने फिल्म बनेको छ । फवाद खान स्टारर यो फिल्मले पाकिस्तानी इतिहासमै सर्वाधिक कमाउने फिल्मको कीर्तिमान रचेको हो । फिल्मले हालै बक्स अफिसमा १०० करोड भारुको आँकडा समेत पार गरेको छ । पाकिस्तानबाहेक फिल्मले अमेरिका, बेलायत, यूएई लगायतका मुलुकमा समेत बलियो कमाइ गरेको […]

कमल हसनको ‘विक्रम’ बन्यो अहिलेसम्मकै धेरै कमाउने तमिल फिल्म

काठमाडौं । कमल हसन स्टारर ‘विक्रम’ इतिहासमै सबैभन्दा धेरै कमाउने तमिल फिल्म बनेको छ । लोकेश कंगराज निर्देशित र हसनको प्रमुख भूमिका रहेको फिल्मले विश्वभर ४३२.५० करोड भारु कमाइ गरेको हो । जसमध्ये भारतबाट मात्र ३०७.६० करोड भारु कमाइ भएको छ । गत जुनमा रिलिज भएको फिल्मले त्यसको दुई सातासम्म कलिउड फिल्म उद्योगमा एकपछि अर्को […]

‘टपगन माभेरिक’ बन्यो १ बिलियन डलर कमाउने टम क्रुजको पहिलो फिल्म

काठमाडौं । टम क्रुज स्टारर ‘टपगन : माभेरिक’ यस वर्ष सबैभन्दा धेरै कमाउने हलिउड फिल्म बनेको छ । साथै, अभिनेता क्रुजको ४० वर्षे करिअरमा १ बिलियन डलर ग्रस कमाउने पहिलो फिल्म पनि बनेको छ । यो फिल्मले प्रदर्शनको ३१ दिनमा अन्तर्राष्ट्रिय बजारमा १ बिलियन डलर कमाएको हो । उत्तर अमेरिकी बक्स अफिसमा ५२१.७ मिलियन डलर […]

केजीएफ २ बन्यो १००० करोड कमाउने चौथो फिल्म

एजेन्सी, १८ बैशाख । केजीएफ २ फिल्मले विश्वभर १ हजार करोड कलेक्सन गरेको छ । आरआरआर, बाहुबली २ र दंगलपछि केजीएफ १ हजार करोड कमाउने पहिलो भारतीय फिल्म बनेको छ । यी चार फिल्ममध्ये तीन साउथका फिल्म हुन् भने बलिउडको दंगलले मात्र यो आँकडा पार गरेको छ । यस बाहेक फिल्म केजीएफ २ ले १२ […]

'केजीएफ-२' बन्यो हजार करोड कमाउने चौँथो भारतीय फिल्म

काठमाडौं :  प्रशान्त नीलको लेखन तथा निर्देशनमा बनेको कन्नड फिल्म 'केजीएफ च्याप्टर २' एक हजार करोड(भारु) कमाउने चौंथो भारतीय फिल्म बनेको छ। प्रदर्शनको तेस्रो हप्तामा फिल्मले विश्वभरबाट हजार करोडमाथिको बक्स अफिस कलेक्सन गरेको हो। 'केजीएफ २' अघि उक्त सूचीमा 'दंगल', 'बाहुबली २' र 'आरआरआर' मात्रै थिए। फिल्मले भारतमा मात्रै ७ सय ९५ करोडमाथिको कमाइ गरेको छ। यो सँगै भारतमा सबैभन्दा बढी कमाउने फिल्मको सूचीमा 'केजीएफ २' तेस्रो नम्बरमा पुगेको छ

पुष्पा: सबैभन्दा बढी कमाउने फिल्म

काठमाडौं, पुष ५ । साउथका सुपरस्टार अल्लु अर्जुन र रश्मिका मन्डन्ना अभिनीत फिल्म ‘पुष्पा: राइज’ १७ डिसेम्बरमा रिलिज भएको थियो । फिल्मले फ्यान र समीक्षकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । यो फिल्म कोरोनापछिकै सबैभन्दा बढी व्यापार गर्ने फिल्म बनेको छ । यो फिल्मले रिलिजको दोस्रो दिन अर्थात शनिबार (हिन्दी भाषाको) बक्स अफिसमा करिब चार करोडको […]