सुनसरीको श्रीलंका टापुमा पानी नपर्दा रोपोमै सुक्न थाल्यो धान

२१ साउन, धरान । सुनसरीको बराहक्षेत्रस्थित श्रीलङ्का टप्पुमा धानबाली रोपोमै सुक्न थालेको छ । आकाशे पानीको भर पर्नुपर्ने बराहक्षेत्र नगरपालिका–६ श्रीलङ्का टप्पुका चिलैया र गरैया क्षेत्रका किसानका धानबाली रोपोमै सुक्न थालेको स्थानीय कृषक सन्तोष चन्द्रवंशीले …

सम्बन्धित सामग्री

समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान

लामो समयदेखि पानी नपर्दा किसानले लगाएको अन्न बाली सुक्न थालेको छ । चैतमा रोपेको चैते धानमा रोपेदेखि पानी नपरेपछि खेतमा धाँजा फाट्न थालेको हो ।

ब्याडमै सुक्न थाल्यो धानको बीउ

खेतमा यतिबेला सबैजसो किसानका ब्याडमा हरियाली धानको बीउ हुन्थे । असारको दोस्रो हप्ता पछाडि धान रोप्ने किसानले तयारी गर्थे तर यस पटक भने वर्षा नपरेपछि बीउ राख्न समस्या भएको किसानले बताएका छन् । असार सुरु हुँदासमेत पानी नपर्दा बीउ राख्न समस्या भएको छ भने कतिपय ठाउँमा राखिएका बीउ ब्याडमै उम्रन पाएका छैनन् । हरेक वर्ष […]

खडेरीको असर : खेतमै सुक्न थाल्यो धान र कोदाको बीउ

गलेश्वर – लामो खडेरीका कारण म्याग्दीका किसानले खेतमा राखेको धानको बीउ खेतमा नै सुक्न थालेको छ। लामो समयदेखिको खडेरी र तापक्रम वृद्धिका कारण यहाँको लेकाली क्षेत्रमा समेत रोपाइँ सुरु हुन सकेको छैन भने तल्लो क्षेत्रमा धानको बीउ, सिमीलगायत बर्खेबाली खेतबारीमै सुक्न थालेको किसानले बताएका छन्। पानी नपर्दा लेकाली क्षेत्रमा कोदोसमेत रोप्न नपाएको मालिका गाउँपालिका–२ का […]

पानी नपरेपछि बाँकेमा रोपेको धान सुक्यो

आकाशे पानी नपरेपछि बाँकेमा रोपेको धान सुक्न थालेको छ ।साउनको पहिलो हप्ता सकिन लाग्दा पनि वर्षा नभएपछि बाँके जानकीका किसानहरु ढलको पानी सिंचाई गरेर धान रोप्न बाध्य भएका हुन् ।बाँके जिल्लाको कुल क्षेत्रफलको ३६ हजार ५ सय हेक्टरमा धान खेती गरिन्छ । तर यो वर्ष समयमा पानी नपर्दा असारको अन्तिमसम्म ४० प्रतिशत मात्र धान रोपाईं […]

ढलको पानी सिंचाई गरेर रोपाइँ, रोपेको धान सुक्यो

काठमाडौं । आकाशे पानी नपरेपछि बाँकेमा रोपेको धान सुक्न थालेको छ । साउनको पहिलो हप्ता सकिन लाग्दा पनि वर्षा नभएपछि बाँके जानकीका किसानहरु ढलको पानी सिंचाई गरेर धान रोप्न बाध्य भएका हुन् । बाँके जिल्लाको कुल क्षेत्रफलको ३६ हजार ५ सय हेक्टरमा धान खेती गरिन्छ तर यो वर्ष समयमा पानी नपर्दा असारको अन्तिमसम्म ४० प्रतिशत […]

असार सकिँदा बाँकेमा ४६ प्रतिशत मात्रै रोपाइँ, रोपेको धान पनि सुक्न थाल्यो

नेपालगञ्ज – बाँकेमा असार सकिँदा ४६ प्रतिशत मात्रै रोपाइँ भएको छ। लामो समयदेखि पानी नपर्दा रोपेको धान पनि सुक्न थालेको छ। मानो खाएर मुरी फलाउने असारमा किसानले आकाशमै हेरेर दिन बिताए। कुलो, बोरिङ र सिक्टा नहरको पानी आउने ठाउँका किसानले धान रोपाइँ गरेका छन्। बाँकेमा ठूलो भूभागमा आकाशे पानीको घरमा खेती गरिन्छ। कृषि ज्ञान केन्द्र, […]

खडेरीले ब्याड र रोपेको धान सुक्न थाल्यो

सर्लाही : पानी नपर्दा सर्लाहीका किसानले राखेको धानको ब्याड र रोपेको धान सुक्न थालेको छ। पानी नपरेर दिनभर टन्टलापुर घाम लाग्दा आकाशे वर्षाको भरमा खेती हुने क्षेत्रका किसानले लगाएको धान बाली सुक्न थालेको हो। पानी नभएपछि धान रोपाइँ भएको खेतमा धाँजा फाटेको किसानले बताएका छन्।पानी नपर्दा विशेष गरी जिल्लाको पूर्वपश्चिम राजमार्ग आसपास र चुरेभेगका किसान सबैभन्दा बढी प्रभावित भएका छन्। जिल्लामा चुरेको फेदी र पूर्वपश्चिम राजमार्ग आसपासको क्षेत्रमा आकाशेपानीकै भरमा रोपाइँ हुने गरेको छ।दुई साताअघि दुई दिन झ