प्रदीप पौडेलद्वारा २० बुँदे प्रतिबद्धतापत्र सार्वजनिक

कांग्रेस महामन्त्रीका उम्मेद्वार प्रदीप पौडेलले २० बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । सभापतिका उम्मेद्वार शेरबहादुर देउवाको प्यानललाई विजय गराउन आग्रह  गर्दै पौडेलले २० बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । विपी...

सम्बन्धित सामग्री

प्रदीप पौडेलद्वारा १७ बुँदे प्रतिबद्धता सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ मा सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्। आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि मत माग्दै गर्दा पौडेलले प्रदेशतर्फ क्षेत्र नम्बर १ का उम्मेदवार भैरव सापकोटा र २ का श्यामबहादुर खड्कासमेतको एजेण्डालाई समेटेर विभिन्न १७ बुँदामा आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका हुन्।

एमाले उम्मेदवार विष्णु पौडेलद्वारा रुपन्देही २ का लागि प्रतिबद्धतापत्र सार्वजनिक

काठमाडौँ- रुपन्देही २ मा एमालेबाट उम्मेदवार बनेका विष्णु पौडेलले महत्वाकांक्षी र ठूला योजनाहरू समेटेर प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । बुटवलमा अइतवार प्रतिबद्धतापत्र सार्वजनिक गर्दै पौडेलले प्रतिबद्धता सुनाउन नभइ कार्यान्वयन गर्न ल्याएको आश्वासन दिए । प्रतिबद्धतापत्रमा पौडेलले सम्पन्न भइसकेका, निर्माणाधीन र नयाँ आयोजनाहरुलाई पनि समेटेका छन् । कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन परियोजना अघि बढाउने प्रतिबद्धता उनले […]

विष्णु पौडेलद्वारा प्रतिबद्धतापत्र सार्वजनिक

रुपन्देही क्षेत्र नं. २ का नेकपा एमालेका उम्मेदवार विष्णु पौडेलले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । बुटवलमा अइतवार प्रतिबद्धतापत्र सार्वजनिक गर्दै एमाले उपाध्यक्ष एवं उम्मेदवार पौडेलले आफूले सार्वजनिक गरेका प्रतिबद्धता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।