काठमाडौं, १२ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारलाई हामीसँग बहुमत छ, संसद्मा जे ल्याएपनि पारित हुन्छ भन्ने सोचेको भए यस पटक देखाइदिने चेतावनी दिएका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले संसदमा पेश गरेको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० […]