संसदमा प्रचण्डकाे सम्बाेधन : ओलीलाई चुनाैतीदेखि सत्ताकाे खेलमा नलाग्ने उद्घाेषसम्म (पूर्णपाठ)

निवर्तमान प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार संसदमा लामाे सम्बाेधन गरे । त्यसक्रममा उनले सरकारकाे चर्काे आलाेचना गरे । आफूमाथि धाेकेबाज भनेर लगाइएकाे आराेपकाे पनि खण्डन गर्न भ्याए  । पछिल्लाे समय चर्किरहेकाे विद्युत् प्राधिकरणकाे वक्याैता महसुल विवाददेखि कांग्रेस–एमाले मिलेर गर्न खाेजिरहेकाे संविधान संशाेधनका विषयमा...

सम्बन्धित सामग्री

प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षीले दिए बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनका चिनियाँ समकक्षी लि क्वाङले बधाई दिएका छन् । उनले नेपालस्थित चिनियाँ दूतावास हुँदै परराष्ट्र मन्त्रालयमार्फत ओलीलाई पत्र लेखेर बधाई ज्ञापन गरेका हुन् ।‘नेपालको नयाँ प्रधानमन्त्री पद सम्हाल्नु भएकोमा तपाईंलाई मेरो र चीन सरकारको तर्फबाट हार्दिक बधाई’, क्वाङले ‌ओलीलाई सम्बाेधन गरी पठाएकाे पत्रमा उल्लेख छ । उनले नेपालसँगको...

प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षीले दिए बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनका चिनियाँ समकक्षी लि क्वाङले बधाई दिएका छन् । उनले नेपालस्थित चिनियाँ दूतावास हुँदै परराष्ट्र मन्त्रालयमार्फत ओलीलाई पत्र लेखेर बधाई ज्ञापन गरेका हुन् ।‘नेपालको नयाँ प्रधानमन्त्री पद सम्हाल्नु भएकोमा तपाईंलाई मेरो र चीन सरकारको तर्फबाट हार्दिक बधाई’, क्वाङले ‌ओलीलाई सम्बाेधन गरी पठाएकाे पत्रमा उल्लेख छ । उनले नेपालसँगको...

एमसिसीमा सघाउन देउवाको प्रस्ताव, ओलीले भने : पहिले जायज माग सम्बाेधन गर्नुहाेस्

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सकिएकाे छ।प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा मंगलबार साँझ करिब दुई घण्टा चलेकाे वार्तामा कुनै ठोस सहमति भने नभएकाे बुझिएकाे छ। भेटमा प्रधानमन्त्री देउवाले ओलीलाई अमेरिकी सहयाेग परियाेजना एमसिसी संसदबाट पारित गर्न एमालेको सहयोग मागेका छन्।नेकपा एमालेकाे आधिकारीक फेसबुक पेजमा उल्लेख गरिए अनुसार भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धन भित्रबाटै आफ्नो सरकारलाई असहयो

दुई तिहाइको मात लागेका ओलीलाई ठूलै आँट गरेर भुईंमा पछार्यौँ : नेपाल

विराटनगर : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले केपी ओलीलाई आफूहरूले आँट गरेर भुईंमा पछारेको बताएका छन्।शनिबार विराटनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बाेधन गर्दै उनले दुई तिहाइको मात लागेका सत्ताको घोडामा सवार केपी ओलीलाई आफूहरूको आँटले भुईंमा पछारिदिएको बताएका हुन्।‘दुई तिहाइको मात लागेका ओलीलाई हामी आफैले आँट गरेर त्यो घोडामा सवार भएको वादशाहलाई भुँईंमा पछारिदिएका हौँ’, उनले भने, ‘आज केपी ओली भुईंमा पुगिरहेका छन

केपी ओलीलाई जिताउने जिम्मा क्रान्तिकारीले लिन्छ – रन्जित तामाङ - Naya Patrika

अखिल क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङले झापाबाट केपी ओलीलाई जिताउने जिम्मा कान्तिकारीले लिने बताएका छन् । अखिल क्रान्तिकारीकाे १ नम्बर प्रदेशको प्रदेश भेलालार्इ सम्बाेधन गर्नेक्रममा तामाङले यस्ताे कुरा बताएका हुन् ।...पूरा पढ्नुहोस् »