वीरगञ्ज– वीरगञ्ज महानगरपालिकामा रहेका विद्यालयहरुमा विभिन्न समस्याहरु देखिएपछि नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षणपत्र बुझाएको छ। महानगरमा रहेका सामुदायिक विद्यालयहरु आन्तरिक समस्या र शिक्षकहरुको कमीका कारण बन्द हुने अवस्थामा पुगेपछि पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई सोमबार ध्यानकर्षण बुझाइएको हो। महानगरको वडा नम्बर १ मा रहेको […]