काठमाडौं: राष्ट्रिय सभा निर्वाचन अन्तरगत प्रदेश ४ का अपाङ्ग उम्मेदवारविरुद्ध उजुरी परेको छ।
नवीकरण नगरेको अपाङ्ग परिचयपत्र पेश गरेको भन्दै नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा माथि उजुरी परेको हो।
तनहुँका प्रकाश पन्थले उनको विरुद्धमा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन। थापामाथि २०५७ सालमा लिएको अपाङ्गपत्र नवीकरण नगरेको आरोप