ढुंगाले लागेर हुलाकी घाइते, उपचारका लागि नेपालगंज पठाइयाे

मुगु : मुगुमा हुलाक ल्याउँदै गरेका हुलाकी ढुंगा लागेर घाइते भएका छन। जिल्ला हुलाक कार्यालयमा कार्यरत हुलाकी छायाँनाथ रारा नगरपालिका ९ मुर्मा गाउँका हरिबहादुर रोकाया घाइते भएका हुन।  घाइते रोकायालाई उपचारका लागि तत्काल जिल्ला अस्पताल ल्याइए पनि उपचार सम्भव नहुने भएपछि नेपालग...

सम्बन्धित सामग्री

बझाङमा वडा अध्यक्षको मृत्यु

बझाङ । बझाङमा वडा अध्यक्षको मृत्यु भएको छ । सुर्मा गाउपालिका वडा नम्बर ४ का निर्वाचित वडा अध्यक्ष सर्जन बोहराको मृत्यु भएको हो । मंगलबार राति उनको ३८ बर्षको उमेरमा मृत्यु भएको उनका आफन्तले जनाएका छन् । केही समय अघि देखि विरामि रहेका बोहरा उपचारका क्रममा नेपालगंज सम्म पुगेको बुझिएको छ । उनलाई नेपालगन्जबाट घर […] The post बझाङमा वडा अध्यक्षको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बर्दियामा बस दुर्घटना, ३५ जना घाइते, दुईको अवस्था गम्भीर

काठमाडौं : बर्दियाको बासगढी नगरपालिका ३ मा आज बिहान बस दुर्घटना हुँदा ३५ यात्रु घाइते भएका छन्। घाइतेमध्ये कालिकोटको त्रिवेणी गाँउपालिका–६ की ११ वर्षीया शितला उपाध्याय र त्रिवेणी गाँउपालिका ७ की ६९ वर्षीया ओमना उपाध्यायको अवस्था गम्भिर रहेको छ। दुवैजनालाई उपचारका लागी कोहलपुर स्थित नेपालगंज मेडिकल कलेज पठाइएको इलाका प्रहरी कार्यालय मोतिपुरले जनाएको छ। सामान्य घाइते भएका अन्य ३३ जनालाई उपचारका लागि स्थानीय कौशिल्या अस्पताल पठाइएको छ। कालिकोटबाट महेन्द्रनगरका लागि छुटेको ना ५

दाङ जीप दुर्घटनामा मृतकको संख्या चार पुग्यो

तुल्सीपुरबाट सल्यान कपुरकोटतर्फ जाँदै गरेको जीप दुर्घटनामा परेर मृत्यु हुनेको संख्या चार पुगेको छ । थप उपचारका लागि नेपालगंज रिफर कपुरकोट गाउँपालिका ३ निबासी ५२ बर्षका चन्द्र बहादुर खड्काको हिजो राति ८ बजे मृत्यु भएपछि मृतकको संख्या चार पुगेको हो ।

बाँकेमा थप १२ सङ्क्रमितको मृत्यु

नेपालगंज। बाँकेका अस्पतालमा भर्ना भएका थप १२ सङ्क्रमितको गए राति उपचारका क्रममा मृत्यु भएको छ। नेपालगञ्जस्थित भेरी अस्पतालमा सात र कोहलपुरस्थित शिक्षण अस्पतालमा पाँच गरि थप १२ जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले बताए। मृत्यु हुने १२ जनामध्ये सात बाँकेका रहेका छन् भने बाँकी अन्य जिल्लाका रहेका छन्। रासस

बसको ठक्करले युवतीको मृत्युपछि लम्कीमा तनाव

पुर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्कीमा आज मंगलवार बिहान वसको ठक्करले युवतीको मृत्यु भएको घटनाको बिरोधमा स्थानिय प्रदर्शनमा उत्रेपछि लम्कीमा तनाव भएको छ । प्रहरीले चलाएको गोली लागेर २ जना घाइते भएका छन ।...

प्रदेश सरकारले अलपत्र नागरिकको हवाई भाडामा पचास प्रतिशत अनुदान दिने

बन्दाबन्दीमा नेपालगंज र सुर्खेतमा अलपत्र परि शनिबारबाट हवाई मार्गबाट उद्धार गर्न सुरु गरिएका नागरिकलाई कर्णाली प्रदेश सरकारले हवाई टिकटका पचास प्रतिशत अनुदान दिने भएको छ । अध्ययन र उपचारका लागि जिल्ला बाहिर रहेको बेला बन्दाबन्दी सुरु भएपछि नागरिक एक महिना भन्दा बढी समय अलपत्र परेपछि राहत स्वरुप हवाई टिकटमा अनुदान दिने व्यवस्था कर्णाली प्रदेश सरकारले गरेको हो ।

लालुको पीडाःखुट्टा काट्नुपर्ने भयो, निदाएको रात छैन

२९ मंसिर, सुर्खेत । खुट्टाको बिरामी भएर थला परेको पाँच महिना भएपनि जाजरकोट शिवालय गाउँपालिका-५ थालारैकरका ५० वर्षीय लालु शाहीको उपचार हुन नसक्दा समस्या भएको छ । दायाँ खुट्टामा रक्त संचार प्रक्रिया बन्द भएपछि काटेर फाल्नु पर्ने भएपनि आर्थिक समस्या हुँदा शाही पीडा बोकेर बस्न बाध्य भएका छन् । उपचारका लागी नेपालगंज …

सीमा सिल भएपछि सर्वसाधारणलाई सास्ती, उपचारका लागि भारत जानसमेत रोक

बाँकेः उपचारका लागि भारत गएर मंगलबार बिहान नेपालगंज फर्किंदै गरेकी नेपालगंज उपमहानगरपालिका– २, घरबारी टोलकी मन्नी हलवाई दिनभर रूपइडिहामा अलपत्र परिन्। रूपइडिहामा भेटिएकी उनी भारतको लखनऊबाट उपचार गराएर फर्किंदै थिइन्। उनले नाका बन्द हुने जानकारी नपाउँदा दुःख पाएको बताइन्।  ‘नेपाली नागरिकताको प्रम...