ग्लोबल आईएमई बैंक, भूमि डेभलपर्स र प्यासिफिक डेभलपर्सबीच हरित आवास कर्जा प्रवाह गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा बैंकका साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र डेभलपर्सका सञ्चालक बैंकटेस मुन्दराले हस्ताक्षर गरे ।
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र भूमि डेभलपर्स प्रालि तथा प्यासिफिक डेभलपर्स प्रालि बीच हरित आवास कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी अनुसार बैंकले ललितपुरको गोदावरी नगरपालिका–३ किटिनीस्थित भूमि डेभलपर्स …