राष्ट्रिय हितमा काम गर्न मुख्यमन्त्री पाण्डेको निर्देशन

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नागरिकहरुको समस्याको विषयमा चिन्तित बनी राष्ट्रिय हितमा काम गर्न जनप्रतिनिधि तथा सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुलाई निर्देशन दिएका छन् । जिल्ला समन्वय समिति दोलखाले चरिकोटमा आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीमा उनले दोलखाको सबै स्थानीय तहका लागि पक्की भवन निर्माण गर्न तथा बाढीपहिरोले जिल्लामा पुर्याएको क्षतिको विवरण प्रदेश कार्यालयमा पठाउन निर्देशन दिए । मुख्यमन्त्री पाण्डेले पहिरो तथा बाढी पीडितहरुलाई प्रदेश सरकारले सहयोग गर्ने प्रतिब

सम्बन्धित सामग्री

सरकारको नीति मुलुकको हितमा राम्रो काम गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको नीति मुलुकको हितमा राम्रो काम गर्ने रहेको भन्दै यसलाई सफल बनाउन कार्यकर्तालाई निर्देशन दिनुभएको छ । आइतबार नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका नेता तथा कार्यकर्तालाई प्रधानमन्त्री निवास बालुवाटारमा निर्देशन दिँदै उहाँले जनतालाई विश्वासमा लिएर सकारात्मक काम गर्नु नै सरकारको प्रमुख कर्तव्य भएको बताउनुभएको हो । प्रधानमन्त्रीले राम्रो काम गरेर …

जनहितको काम गर्न महासचिव पोखरेलको निर्देशन

बैतडी : नेकपा एमालेका सहासचिव शंकर पोेखरेलले जनहितका काम गर्न कार्यकर्तालाई निर्देशन दिएका छन्। बैतडीको पाटनमा बिहीबार आयोजना गरिएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन्।समाजवादको यात्रा एमालेले बोकेको बताउँदै पोखरेलले विभाजन भएर गएकाहरूलाई घर फर्काउन आग्रह गरे। 'एमालेलाई राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नुपर्छ। आसन्न चुनावमा एमालेका प्रतिनिधिलाई चुनौँ। एमसिसी राष्ट्रिय हितमा छैन। एमालेले विरोध गर्दागर्दै पास गरिएको हो।' उनले भने।राष्

जनताको हितमा काम गर्न मन्त्रीलाई प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको सर्वोपरी हितलाई ध्यानमा राखेर जनताको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्नका लागि समर्पित भएर लाग्न मन्त्रीलाई निर्देशन दिनुभएको छ । मंगलबार अपरान्ह प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आयोजित मन्त्री तथा सचिवहरुको बैठकलाई सम्बोधन गर्दै यस्तो निर्देशन दिनुभएको हो । त्यस अवसरमा उहाँले अब मुलुक चाँडै प्रतिनिधिसभा र प्रदेशसभाको […]

‘स्वास्थ्यका अनुसन्धान सर्वसाधारणको हितमा हुनुपर्छ’

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी खापुङले स्वास्थ्यका अनुसन्धान सर्वसाधारणको हितमा हुनुपर्ने बताएका छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले देखिने गरी स्वास्थ्य क्षेत्रको अनुसन्धानमा काम गर्न परिषद्लाई निर्देशन दिए। मन्त्री खापुङले परिषद्को कर्मचारीको समस्या समाधान गर्नेसमेत बताए। सोही अवसरमा  स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीले स्वास्थ्य अनुसन्धानका विषयगत क्षेत्रमा अनुसन्धान क्षमता बढाउने […]

स्वास्थ्यका अनुसन्धान सर्वसाधारणको हितमा हुनुपर्छ : मन्त्री खापुङ

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानी खापुङले स्वास्थ्यका अनुसन्धान सर्वसाधारणको हितमा हुनुपर्ने बताएका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले देखिने गरी स्वास्थ्य क्षेत्रको अनुसन्धानमा काम गर्न परिषद्लाई निर्देशन दिए । मन्त्री खापुङले परिषद्को कर्मचारीको समस्या समाधान गर्नेसमेत बताए । सोही अवसरमा स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीले स्वास्थ्य अनुसन्धानका विषयगत क्षेत्रमा […]

नवनिर्वाचित जनप्रतिनिधिलाई देउवाको निर्देशन : जनताको हितमा काम गर्नुस्

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निर्वाचित भएको क्षेत्रका जनताको हितमा इमानदार भई कामकाज गर्न जनप्रतिनिधिलाई निर्देशन दिएका छन्। नेपाली कांग्रेस कञ्चनपुर जिल्ला कार्यसमितिद्वारा स्थानीय पालिकाहरूमा निर्वाचित जनप्रतिनिधिका सम्मानमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले सदैव जनताका पक्षमा समर्पित भई कामकाज गर्न आग्रह गरेका हुन्। जनता रहे मात्र राजनीतिक पार्टी…

नगरवासीको भावनाविपरीत काम नगर्न कर्मचारीलाई नगरप्रमुख पन्थीको निर्देशन

गुल्मी -गुल्मीको रेसुङ्गा नगरपालिकामा नवनिर्वाचित नगरप्रमुख खिलध्वज पन्थीले नगरपालिकाअन्तर्गतका कर्मचारीहरूलाई नगरवासीको मर्म र भावनाविपरीत काम नगर्न निर्देशन दिएका छन् । नेपाली कांग्रेस गुल्मीका सभापति समेत रहेका पन्थीले शुक्रबार नगरप्रमुखको पदभार ग्रहण गरेपछि कर्मचारीहरूसँगको परिचयात्मक कार्यक्रममा कर्मचारीहरूलाई रेसुङ्गावासीको मर्म र भावना विपरीत काम नगर्न निर्देशन दिएका हुन् । जनप्रतिनिधि र कर्मचारीको सहकार्यबाट मात्र आम जनताको हितमा […]

नवनियुक्त मन्त्रीहरूलाई माधवकुमार नेपालको निर्देशन

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट नवनियुक्त मन्त्रीहरूलाई इमान्दारीता र कर्तव्य निष्ठाका साथ देश र जनताको हितमा काम गर्न निर्देशन दिए ।पार्टीबाट नियुक्त मन्त्रीहरूलाई आइतबार पार्टी केन्द्रीय कार्यालमा बोलाएर नेता नेपालले इमान्दारिता र कर्तव्यनिष्ठ भएर काम हुने विश्वास लिएको बताए । उनले राष्ट्र र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्न मन्त्रीहरूलाई […]