पोखरा ।बर्खामा हिलो, हिउँदमा धुलो । तालचोकदेखि बेगनास तालसम्म पुग्ने सडकको हविगत हो । पुग नपुग ४ किलोमिटर त्यति सडक सुधार गर्न स्थानीयले लामो समयदेखि आवाज उठाउँदै आएका छन् । विदेशी सहयोग लिएरै सडक स्तरोन्नतिको काम थाल्ने आश्वासन पनि पटकपटक सुने । तर, सडकको बेहाल छ । बेहाल सडकलाई स्तरोन्नति गर्न पोखरा महानगरपालिका अबचाहिँ तातेको […]