पोखरामा स्कुल बस दुर्घटनाबारे स्थानीय भन्छन्– पुरानो बस नचलाउन भनेका थियौं

‘गाडी पुरानो भएको थियो। पटक–पटक हामीले पुरानो गाडी प्रयोग नगर्नु भनेर सम्झाएका पनि हौँ। तर, आज यस्तो दुःखद घटना भोग्नुपर्‍यो,’ केसीले भने।