काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा तोकिएको छ । यस्तै, युरोको खरिददर १७३ रुपैयाँ ३२ पैसा, पाउन्ड स्टर्लिङको २०४ रुपैयाँ ५५ पैसा र स्विस फ्र्याङ्कको १८५ रुपैयाँ ९२ पैसा कायम […]