मुम्बई(एबीपी लाइभ)– बलिउड अभिनेत्री शिल्पा शेठ्ठीका व्यापारी पति राज कुन्द्रालाई पोर्नोग्राफी मामलामा पुनः पक्राउ नगर्न अदालतले आदेश दिएको छ । सुप्रिम काेर्टले अग्रिम जमानत मागिरहेका कुन्द्रालाई ४ हप्ता पक्राउ नगर्न आदेश दिएको हो । अदालतले महाराष्ट्र सरकारलाई यो आदेश दिएको हो । राजले आफूलाई पोर्नोग्राफी मुद्धामा पक्राउ गरिएको निवेदनमा उल्लेख गरेका थिए । उनले यो […]