राजनीतिमा देखिएको पथभ्रष्ट र अराजकता सच्याउने नेतृत्व आउँछ : ओली

चितवन, ११ मंसिर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १०औँ महाधिवेशनले राजनीतिमा अहिले देखिएको पथभ्रष्ट, अराजकतालाई सच्याउने गरी नयाँ नेतृत्व आउने बताएका छन् । चितवनमा जारी बन्द सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले महाधिवेशनमा सहभागी देश विदेशबाट आएका पाहुना र सहभागीलाई धन्यबाद दिँदै उनीहरूले एमालेलाई परिचित, विश्वनीय र भरपर्दो पार्टीका रुपमा […]

सम्बन्धित सामग्री

नेपालमा अब फेरि अराजकता र हिंसाको राजनीति सम्भव छैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कहिल्यै पनि विगतको जस्तो हिंसात्मक गतिविधि हुन नसक्ने र हुन नदिने बताएका छन् ।

राष्ट्र जोगाउन लागौँ : ओली

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्दै राष्ट्र जोगाउनुपर्नेमा जोड दिएका छन्। ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा नयाँ केन्द्रीय सदस्यलाई पद तथा गोपनियताको शपथ गराउँदै अध्यक्ष ओलीले नेपाली समाज, राजनीति, अर्थतन्त्र, संस्कृति हरेक क्षेत्रमा आक्रमण भइरहेको बताउँदै सद्भाव र एकता जरुरी रहेको उल्लेख गरे। उनले मुलुकको विकासका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिए।अध्यक्ष ओलीले पार्टीभित्र अराजकता र अनुशानहीनता स्

बरालिएको राजनीति नसुध्रिँदा पीडा भएको छ : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले स्थिरता र विकासको जनचाहनामा केही नेताहरूका अतृप्त आकांक्षा, कुण्ठा र ईर्ष्याका कारण अराजकता सिर्जना भएको बताएका छन्। मे दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले गत सालदेखि बरालिएको राजनीति नसुध्रिँदा आफूलाई पीडा भएको बताए। "केन्द्र, प्रदेश र स्थानीय तहसम्म प्रतिगमनको बनावटी प्रचारले सरकारप्रति भ्रम सिर्जना गर्ने र जनमानसमा नेता र पार्टीप्रति वितृष्णा बढाउँदै छ," प्रधानमन्त्रीले भने।