२९ असार, काठमाडौं । सरकारी स्वमित्वको तीन वटा सार्वजनिक संस्थानले ३ देखि ९ वर्षसम्म पनि लेखापरीक्षण नराएको पाइएको छ । महालेखा परीक्षकको ५९औं प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/७८ सम्म २६ संस्थाले लेखापरीक्षण गराएका छैनन् । १६ संस्थानले मात्रै तोकिएको समयमा लेखापरीक्षण गराउँदा विशाल बजार कम्पनी लिमिटेड, राष्ट्रीय बीमा संस्थान र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लामो […]