काभ्रे। काभ्रेको पनौती नगरपालिका वडा नम्बर २ स्थित धाराचौर खेलमैदानमा आयोजना गरिएको जिल्ला व्यापी अन्तर पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि खानीखोला गाउँपालिकाले जितेको छ । महाभारत गाउँपालिकाको टिमलाई पराजय गर्दै खानीखोला गाउँपालिकाको टिमले सोझो सेटमा उपाधि हात पारेको हो । समापन खेलमा नगरपालिका प्रमुख रामशरण भण्डारी, खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ्ग, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल […]