कास्कीमा सामुदायिक विद्यालयमा भलिबलको स्तर निकै कमजोर छ। विद्यालयदेखि नै भलिबल खेलाडी उत्पादन गर्ने ध्येय कास्की जिल्ला भलिबल संघको छ। संघले भलिबल प्रतियोगिता मात्रै नभई भलिबलको आधारस्तम्भ नै विद्यालयदेखि नै बनाउनुपर्छ भन्ने बुझेको छ। त्यही बुझाईलाई सार्थ...