काठमाडौँ- देशभक्त जनगणतान्त्रिक मोर्चाले नागरिकता विधेयक खारेजीको माग गर्दै राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाएको छ ।
ने.क.पा.(क्रान्तिकारी माओवादी)का वरिष्ठ नेता सी.पी. गजुरेल नेतृत्वको टोलीले मंगलबार शितल निवास पुगेर प्रतिनिधि सभा र राष्ट्रिय सभाले हालै पारित गरेको नागरिकता विधेयक नेपालको राष्ट्रिय हितविपरीत रहेको भन्दै खार...