विराटनगर : प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश सरकारले आगामी निर्वाचनलाई आफ्नो कर्तव्य र जिम्मेवारी ठानेर सहयोग गर्ने बताएका छन्।बुधबार मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न गर्न प्रदेश सरकारका तर्फबाट सक्दो सहयोग गर्ने बताएका हुन्।निर्वाचन सम्पन्न गर्न आफ्नो हैसियत र क्षमताले भ्याएसम्म सहयोग गर्ने मुख्यमन्त्री राईले बताए।प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले तोकिएको मिति बैशाख ३० गते