सरकार सञ्चालनका न्यूनतम कार्यक्रम
२०७८ साउनको चौथो हप्तामा गठबन्धन सरकारले लामो समयपश्चात् सरकार सञ्चालनका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्यो । साउन २६ गते संसद्मा आर्थिक श्वेतपत्र (यथार्थपत्र) समेत जारी गरियो । वर्तमान राजनीतिक उपचारकर्मी (नेतृत्व) प्रति सही उपचार हुनेमा शंका कायम रहँदा-रहँदै पनि राज्यसामु तेर्सिएका …