विराटनगर । उनी सिटी रिक्सा चलाउँछन् । त्यसबाट हुने आम्दानीले परिवारको खर्च टर्छ । जीवन बाँच्न दुखजिलो छ । तर, जीवन भोगाइबारे उनलाई कसैसँग गुनासो पनि छैन । चिन्ता छ त राजनीतिमा नैतिकता हराएको विषयमा । उनी बिग्रँदो राजनीतिक चरित्र र विभदेपूर्ण वर्गीय व्यवस्थाको कडा आलोचना गर्छन् ।
उनी हुन् मोरङको विराटनगर महानगरपालिका...