काठमाडौँः सरकारले राजनीति नियुक्ति भन्दै हटाएका तर सर्वोच्चबाट अल्पकालीन अन्तरिम आदेश जारी भएका विभिन्न संस्थान तथा बोर्डका पदाधिकारीका मुद्दा सर्वोच्च प्रशासन स्वयंमले स्थगित गरेको छ। यसअघि अन्तरिम छलफलका लागि अदालत स्वयंमले तोकेको मितिमा प्रशासनले पसी स्थगित गरेको हो।
कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाइ प्रक्रिया जारी रहेको अवस्थामा