काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भीम रावलले कोरोनाका कारण देखाएर बैठक स्थगन गर्नु षड्यन्त्र मात्रै भएको आरोप लगाएका छन्।
बुधबारका लागि तोकिएको बैठक स्थगन हुनु षडयन्त्रकारी र गैरजिम्मेवार राजनीतिको मुद्दा स्वरुप भएको रावलको टिप्पणी छ।
उनले ट्वीट गर्दै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारले विष्णु रिमालले नै गलत हल्ला फैलाएको