बागमती प्रदेश सभाका २ समितिमा एमालेका सिलवाल र पोखरेल निर्विरोध निर्वाचित

बागमती प्रदेश सभाका २ वटा संसदीय समितिमा नेकपा एमालेका सांसद निर्विरोध निर्वाचित भएका छन् ।  निर्वाचन प्रक्रियामा प्रमुख प्रतिपक्षी दल एमाले मात्र सहभागी भएपछि दुवै सभापतिमा एमाले निर्विरोध निर्वाचित भएको हो । प्रदेशसभा अन्तर्गत अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति छनौट गर्न निर्वाचन भएको थियो । एमालेले अर्थ समिति सभापतिमा काठमाडौंका नारायणबहादुर सिलवाल र शिक्षा समितिमा काठमाडौंकै केशवप्रसाद पोखरेललाई उम्मेदवार बनाएको थियो । एमालेको बहुमत रहेका कारण सत्तारुढ गठबन्धनले उम्मेदवार नै दर्...

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेश सभा विषयगत समितिका सभापति निर्विरोध निर्वाचित

काठमाडौं– सुदूरपश्चिम प्रदेशसभाका विषयगत समितिको सभापति निर्विरोध निर्वाचित भएका छन्। चारवटै समितिको सभापतिमा एक-एक जनाको मात्र उम्मेदवारी परेसँगै बुधबार निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो। निर्वाचित सभापतिहरूलाई सभामुख भीमबहादुर भण्डारीले बुधबार नै पद तथा गोपनीयताको शपथ गराएका छन्। विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा सत्तारुढ नेपाली कांग्रेसका दिवानसिंह विष्ट, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको […]

प्रदेश –१ को सभामुखमा माओवादीका गौतम निर्विरोध निर्वाचित

काठमाडौं । प्रदेश १ को सभामुखमा नेकपा माओवादीका तर्फबाट उम्मेदवार बन्नु भएका सांसद बाबुराम गौतम निर्विरोध निर्वाचित हुनुभएको छ । सत्ता गठबन्धनका तर्फबाट गौतमको एकल उम्मेदवारी परेको थियो । उहाँलाई प्रमुख प्रतिपक्षी दल कांग्रेसको पनि समर्थन रहेकाले कांग्रेसले उम्मेदवार खडा गरेको थिएन । त्यसकारण गौतम निर्विरोध हुनुभएको हो । बिहिबार बसेको प्रदेश सभा बैठकले गौतमलाई […]

चिकित्सक संघको चुनाव: प्रजातान्त्रिक प्यानलका पाँच जना निर्विरोध निर्वाचित

निर्विरोध निर्वाचित हुनेहरु पाँचै जना प्रजातान्त्रिक समूहका उम्मेदवार हुन्। संघको वरिष्ठ उपाध्यक्ष, लुम्बिनी र कर्णाली प्रदेश उपाध्यक्ष, सह-कोषाध्यक्ष र सह-सचिवमा निर्विरोध निर्वाचित भएका हुन्।

दीपक मनाङे प्रदेश सभामा निर्विरोध निर्वाचित भएको घोषणा

काठमाण्डाै – मनाङबाट प्रदेश सभामा स्वतन्त्र उम्मेदवारी दिएका दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ निर्विरोध निर्वाचित हुनुभएको छ । मनाङ प्रदेश 'ख' बाट मनाङेसँगै स्वतन्त्र उम्मेदवारी दिएका दोर्जे लामा गुरुङले उम्मेदवारी फिर्ता लिएसँगै मनाङेलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले उज्यालोलाई जानकारी दिनुभयो । तर उहाँलाई आज निर्वाचित भएको घोषणा गरिए पनि प्रमाणपत्र भने मङ्सिर ४ गतेपछि मात्रै दिइने पनि सिलवालले बताउनुभयो । दोर्जेले उम्मेदवारी फिर्ता लिएपछि मनाङेको मा...

मनाङबाट प्रदेशसभा सदस्य दिपक मनाङे निर्विरोध निर्वाचित हुने

काठमाडौं। मनाङबाट प्रदेशसभा सदस्य दिपक मनाङे निर्विरोध निर्वाचित हुने भएका छन्। उनको मात्र उम्मेदवरी परेपछि उनी निर्विरोध निर्वाचित हुने भएका हुन्। उनको क्षेत्रबाट प्रदेश सभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका अर्का उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिन निर्वाचन कार्यलयमा निवेदन दिएसँगै मनाङ निर्विरोध निर्वाचित हुने भएका हुन्। निर्वाचन कार्यालयले यसको औपचारिक निर्णय आज दिउँसो १ बजेभित्र गर्ने भएको छ।

दीपक मनाङे प्रदेश सभामा निर्विरोध निर्वाचित हुँदै

काठमाण्डौ – मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ निर्विरोध निर्वाचित हुँदै हुनुहुन्छ । मनाङ प्रदेश ‘ख’ बाट मनाङेसँगै स्वतन्त्र उम्मेदवारी दिएका दोर्जे लामा गुरुङले उम्मेदवारी फिर्ता लिनुभएको छ । दोर्जेले आज बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर आफ्नो उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले उज्यालोलाई जानकारी दिनुभयो । दोर्जेले उम्मेदवारी फिर्ता लिएपछि अब मनाङेको मात्रै उम्मेदवारी कायम छ । दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने स...

कांग्रेस प्रदेश नं २ को अधिवेशन : पाँच जना निर्विरोध निर्वाचित

धनुषा । प्रदेश नं २ को राजधानी जनकपुरधाममा जारी नेपाली कांग्रेस प्रदेश नं २ को अधिवेशनमा पाँच सदस्य निर्विरोध निर्वाचित भएका छन्। प्रदेश निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम नामावलीअनुसार पाँच समस्य निर्विरोध भएका हुन् । प्रदेश सदस्य खुल्लामा सप्तरी जिल्लाबाट आशाराम चौधरी निर्विरोध भए । महिला सदस्यमा सप्तरीकी विमलादेवी साह, महोत्तरीकी उषा देवकोटा र पर्साकी […]

काँग्रेस प्रदेश २ अधिवेशन : पाँच जना सदस्य निर्विरोध निर्वाचित

नेपाली काँग्रेस प्रदेश २ अधिवेशनमा सप्तरीका दुईसहित पाँच जना सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार खुलातर्फ सप्तरीका आशाराम चौधरी, महिलातर्फ सप्तरीकै विमलादेवी साह र महोत्तरीकी उषा देवकोटा निर्विरोध निर्वाचित भएका हुन् ।मधेसी महिलातर्फ पर्साकी किरण कुमारी र आदिवासी जनजातिमा मनमया तामाङनी निर्विरोध निर्वाचित भएका हुन्। प्रदेशको नयाँ नेतृत्वका लागि हालसम्म निर्वाचन सुरु हुन सकेको छैन । पार्टी सभापति शेरबहादुर देउवाको टिमबाट कृष्ण यादव र विमलेन्द्र निधि तथा शेखर कोइरालाको संय

रिजाल र ढुंगाना कांग्रेस केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित

काठमाडौं, मंसिर २६ । कांग्रेस केन्द्रीय सदस्यमा आनन्द प्रसाद ढुंगाना र रमेश रिजाल निर्वाचित भएका छन् । दुबै जना निर्विरोध निर्वाचित भएका हुन् । जंगीलाल रायले उम्मेदवारी फिर्ता लिएसँगै उनीहरु प्रदेश नम्बर २ को खुलातर्फ निर्विरोध निर्वाचित भएका हुन् । सो पदमा ढुंगाना, रिजाल र रायले उम्मेदवारी दिएका थिए ।

कांग्रेसको गण्डकी प्रदेश कार्यसमितिमा ७ जना निर्विरोध निर्वाचित

नेपाली कांग्रेस गण्डकी प्रदेशको कार्यसमितिमा ७ जना निर्विरोध निर्वाचित भएका छन् । प्रदेश कार्यसमितिका लागि भूगोलतर्फ सदस्य पदका उम्मेदवार विनोद गुरुङ र चिउडे लामा निर्विरोध भएका छन् । मनाङ जिल्लाबाट पुरुषतर्फ गुरुङ र महिलातर्फ लामा प्रदेश कार्यसमितिमा निर्विरोध भएका छन् । मुस्ताङ, तनहुँ र पर्वतका उम्मेदवार पनि निर्विरोध निर्वाचित भएका छन् । मुस्ताङबाट भूगोलतर्फ पुष्पा भट्टचन शेरचन र सुवर्णकुमार विष्ट, तनहुँका मायादेवी राना आले र लक्ष्मीप्रसाद आचार्य, पर्वतकी मिनाकुमारी केसी समेत निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध नभ...