काठमाडौँ। मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (दोस्रो) को काम तीन महिनादेखि ठप्प छ । ठेकेदार कम्पनीले फोहोर प्रशोधन केन्द्र निर्माण, पाइप बिछ्याउनेलगायतका काममा तीव्रता नदिएपछि ठप्प रहेको हो ।
सरकारले असारभित्र मेलम्चीको पानी ...