अति महत्त्वाकाङ्क्षाले बढ्न सक्छ मानसिक समस्या

काठमाडौँ– साढे एक वर्षको तनावग्रस्त जिन्दगी र अशान्तिका बीच गत वर्ष अमेरिकामा जागिर छाड्नेको रेकर्ड नै बनेको थियो । रोजगारमध्ये ४० प्रतिशतभन्दा बेरोजगार भएका थिए । गत वर्षभन्दा अहिले धेरैको मानसिक अवस्था फेरिएको छ । ‘गएको एक र अर्को आधा वर्ष संसारभर नै तनाव, निराशा र मानसिक जलनले धेरैलाई आहत बनाएको छ,’ नर्थ क्यारोलिनाकी विवाह […]

सम्बन्धित सामग्री

बढ्न थाल्यो मानसिक समस्या

रुकुमपश्चिमका भूकम्पपीडितमा मनोसामाजिक समस्या देखा पर्न थालेको छ । भूकम्पद्वारा सिर्जित समस्याले पु¥याएको आघातले मानसिक समस्या बढ्न थालेको हो । सुरुका दिनमा तर्सिने, डराउने समस्या झेलिरहेका पीडितमा अहिले टोलाउने, नबोल्ने, बोल्दा झर्किने, निन्द्रा नपर्ने तथा खाना खान मन नलाग्ने समस्या देखिन थालेका छन् । जिल्ला समन्वय समिति रुकुमपश्चिमका प्रमुख लुम्बिनी गौतमले परिवारका सदस्य र घरबास गुमाएका व्यक्तिमा यस्ता खालका समस्या देखिन थालेको बताउनुभयो ।

स्मार्टफोन प्रयोग गर्ने बालकमा मानसिक समस्या

काठमाडौँ : स्मार्टफोन वा ट्याबको प्रयोगले आफ्नो बच्चा अरू बालबालिकाभन्दा अगाडि बढ्न मद्दत गर्छ भन्ने लाग्छ भने सावधान हुनुपर्ने भएको छ।  बालबालिकामा स्मार्टफोनको बढ्दो प्रयोग उनीहरूको भविष्यका लागि खतराको घण्टी हो।एक विश्वव्यापी सर्वेक्षणले सार्वजनिक गरेका तथ्य पढेपछि हरेक अभिभावक सचेत हुन आवश्यक छ। यो सर्वेक्षणको नतिजा चिन्ताजनक छ। बालबालिकालाई जति कम उमेरमा स्मार्टफोन दिइन्छ त्यति नै छिटै उनीहरूमा युवा वयस्क हुँदा मानसिक स्वास्थ्य समस्या हुने सर्वेक्षणले देखाएको छ।सर्वेक्षणको नत

विकराल बन्दै मानसिक स्वास्थ्य समस्या

काठमाडौँ- पछिल्लो समय विविध कारणले नेपालमा पनि मानसिक समस्या बढ्न थालेको छ । आम रूपमा समस्याका रूपमा नलिइने यो समस्या विकराल बन्दै गइरहेको भन्दै मानसिक स्वास्थ्यमा काम गर्नेहरूले चिन्ता र चासो दिन थाले पनि सरकारी तवरबाट भने चासो दिने गरेको पाइँदैन । विभिन्न अभाव, समस्या, बेरोजगारीका कारण देखिने मानसिक समस्या कोरोना त्राससँगै बढ्दो गतिमा गएको […]

विकराल बन्दै मानसिक स्वास्थ्य समस्या

काठमाडौँ- पछिल्लो समय विविध कारणले नेपालमा पनि मानसिक समस्या बढ्न थालेको छ । आम रूपमा समस्याका रूपमा नलिइने यो समस्या विकराल बन्दै गइरहेको भन्दै मानसिक स्वास्थ्यमा काम गर्नेहरूले चिन्ता र चासो दिन थाले पनि सरकारी तवरबाट भने चासो दिने गरेको पाइँदैन । विभिन्न अभाव, समस्या, बेरोजगारीका कारण देखिने मानसिक समस्या कोरोना त्राससँगै बढ्दो गतिमा गएको […]

निषेधाज्ञामा मानसिक स्वास्थ्यको स्याहार गर्ने ९ उपाय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञामा मानसिक समस्या बढ्न सक्ने भन्दै सचेत रहन सुझाव दिएको छ। मन्त्रालयले मानसिक स्वास्थ्यको स्याहार कसरी गर्ने भन्ने ९ वटा उपाय सार्वजनिक गरेको छ।

कोभिड महामारीपछि पाटन अस्पतालमा आउने मानसिक रोगका बिरामी बढे

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मानसिक समस्या भएका बिरामीको सङ्ख्या बढेको छ । मुलुकमा फैलिएको कोभिड महामारीपछि पाटनमा सो रोगका बिरामी बढ्न थालेका हुन् ।

बढ्न थाल्यो मानसिक समस्या

गत चैत ११ गतेदेखि लकडाउनमा गएको समाजउकुसमुकुसको अवस्थामा छ । सहर, गाउँ, टोल मात्रनभएर प्रत्येक घरघरमात्रास देखिन्छ । छिमेकमासमेत आवतजावत टुटेको छ । कोरोना संक्रमणको त्रासले व्यक्तिको दिनचर्या एकतमासको बनेको छ । एकअर्कामा विश्वास टुटेको छ । शारीरिक समस्या देखाउने कोरोनाका कारण मानसिक समस्या बढ्न थाले पनियसतर्फ भने कसैको ध्यानपुगेको छैन ।