काठमाडौँ : प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले सञ्चारकर्मी न्यायालयजस्तो स्वतन्त्र हुनुपर्ने बताएका छन्।
प्रधानन्यायाधीश निवास बालुवाटारमा देउसी भैलो खेल्न गएको रिपोर्टर्स क्लब नेपालको टोलीसँग प्रधानन्यायाधीश पराजुलीले सत्यको पक्षमा कलम चलाउन सञ्चारकर्मीलाई आग्रह गरे।
उनले आगामी मंसिर १० र २१ मा हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि मुलुक समृद्धिको बाटोमा अघि बढ्ने विश्वास