नेपालमा वहुदलीय प्रतिस्पर्धामा आधारित प्रजातन्त्र अभ्यास गर्दा पहिलो हुनेले जित्ने प्रणालीको परीक्षण भयो । जसमा अधिकांश जातिको प्रतिनिधित्व प्रायः दलको शुन्य देखियो । प्रजातन्त्रमा प्रतिनिधित्वको विषय महत्वपूर्ण हुँदो रहेछ । त्यसमा पनि वहुजातीय तथा वहुसाँस्कृतिक मुलुकमा जातीय एवम् साँस्कृतिक समूहको प्रतिनिधित्व भएन भने द्वन्द्व निम्तिन्छ ।नेपालको विशिष्टतामा निर्वाचन प्रणाली कस्तो हुने भन्ने सवाल यस कारणले उठिरहे । तर यसमा गहिरिएर वहस गर्न अनिच्छुक देखिएपछि जनयुद्धजस्तो गृहयुद्ध यहाँ भयो । दश वर